काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली नेशनल पेमेन्ट इन्टरफेससँग जोडिएको छ । उक्त सिस्टमा जोडिएसँगै नेशनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेजनाएको छ । एनएमबि क्यापिटलले डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको जनाएको छ । सम्झौतामा एनएमबी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी […]