ऐतिहासिक दस्तावेजलाई केलाएर हेर्ने हो भने नेपाली राजनीतिक घटनाक्रम सबैभन्दा परिवर्तनशील बनेको मुलुक हो । राणा शासनदेखि लिएर प्रजातन्त्र, पञ्चायत पुनः प्रजातन्त्र हुँदै अहिले गणतन्त्रको अवस्थाको बिचमा विभिन्न आरोह अवरोहको प्रत्यक्ष साक्षी र कारक बन्दै राजनीतिक घटना चक्रभित्र प्रमुख निर्णायक बनेको नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा रहेको छ ।भौगोलिक रुपमा दुई ‘सुपर पावर’ राष्ट्रहरु, माओत्सेतुङको विचारधाराको मुलुक र गान्धीको अहिंसावादी प्रतिनिधित्व गरेको नेपाल आज इतिह