नेपाली कांग्रेस पर्वतको सभापतिमा जोशी विजयी

नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन्। उनले ५१ दशमलव ५ प्रतिशत मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन्। कुल खसेको १ हजार १ सय ८६ मत मध्ये जोशीले...

सम्बन्धित सामग्री

कांग्रेस पर्वतको सभापति बन्न त्रिपक्षीय लडाइँ

पर्वत : नेपाली कांग्रेस पर्वतको सभापति पदका लागि तीनजना बीच प्रतिस्पर्धा हुने भएको छ।मङ्गलबार भइरहेको निर्वाचनमा सभापतिका लागि महाधिवेशन प्रतिनिधि युवराज जोशी, नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल र नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष मिलन सुवेदीको उम्मेदवारी दर्ता भएको छ।सर्वसम्मत रूपमा नेतृत्वसहित पदाधिकारी चयनको प्रयास भए पनि सभापति सहितका सबै पदमा धेरै आकाङ्क्षी रहेका कारण निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने बाध्यता भएको हो।निर्वाचन समितिले