नेपाली कांग्रेस र जसपा नेताहरूबीच छलफल

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालका नेताहरूबीच मिलेर जाने विषयमा छलफल भएको छ ।शुक्रबार देउवा निवास बूढानीलकण्ठमा नेपाली कांग्रेस र जसपाका शीर्ष नेताहरूबीच आगामी दिनमा सहकार्यको विषयमा छलफल भएको हो । छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको नेताहरूले बताएका छन् । छलफलका क्रममा जसपा नेताहरूले जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ता, […]

सम्बन्धित सामग्री

कांग्रेस गठबन्धनमा जोडिने प्रयासमा जसपा

काठमाडौं, पुस ५ । जनता समाजवादी पार्टी (जसपा) नयाँ बन्ने सरकारमा सहभागी हुन नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिने प्रयास गरिरहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि अन्तिम समयमा जसपाले सत्तारूढ गठबन्धनसँग अलग भई एमालेसँग चुनावी सहकार्य गरेको थियो । एमालेसँगको सहकार्यले पार्टीलाई नोक्सानी पुगेको जसपाका नेताहरूको बुझाइ छ । स्रोतले भन्यो, ‘त्यसैले अहिले फेरि गठबन्धनमै […]

चौथो दल बन्न जसपा, एस र लोसपाको प्रतिस्पर्धा

नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी पहिलो, दोश्रो तथा तेश्रो दल बन्ने करिब करिब निश्चित छ तर चोथौ ठूलो दल कुन बन्छ भन्ने अझै निश्चित छैन। निर्वाचन पछि जसपा, एस र लोसपाका नेताहरू आफ्नो पार्टी चौथौ दल बन्ने दाबी गर्दै आएका छन्। यो दाबी मात्र हो। यही दल...

जिसस पर्सामा जसपा - एमाले गठबन्धनको जित, प्रमुखमा जसपाका सोनार

वीरगंज : जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज (अजय) साह सोनार विजयी भएका छन्। जसपा र नेकपा (एमाले) तर्फबाट साझा उम्मेदवार बनेका उनी दुई मतको अन्तरले विजयी भएका हुन्। साहले १५ मत ल्याउँदा उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका…

वीरगंजको नगर कार्यपालिकामा कांग्रेस-जसपा गठबन्धनको प्यानल विजयी

वीरगंज : वीरगंज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को प्यानल विजयी भएको छ। गठबन्धन दलका यी पार्टीबिचको पूर्व सहमति अनुसार शुक्रवार सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा जसपा र कांग्रेसका ४/४ जना सदस्यहरु निर्वाचित भएका हुन्। ३२ वडा रहेको वीरगंज महानगरमा कुल १६२ जनप्रतिनिधि रहेका छन्। जसमा दलित…

जीतपुरसिमरामा माओवादीविरुद्ध कांग्रेस, जसपा र जनमोर्चाको गठबन्धन

११ वैशाख, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रविरुद्ध नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ । माओवादी केन्द्रविरुद्ध सत्ता गठबन्धनकै तीन दलले मोर्चाबन्दी गरेपछि जितपुरसिमराको राजनीतिले नयाँ मोड लिएको छ । नेकपा माओवादी केन्द्र गठबन्धनको मर्म विपरीत एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप अन्य दलहरुले लगाएका छन् । नेकपा माओवादी केन्द्र […]

माधव नेपाल पक्षको सहभागिताबारे अन्तिम टुंगो नलागेसम्म जसपा सरकारमा नजाने

जनता समाजवादी पार्टी (जसपा) नेकपा एमालेको माधवकुमार नेपाल पक्ष सरकारमा जाने कि नजाने भन्ने अन्तिम टुंगो लागेपछि मात्र सरकारमा सामेल हुने भएको छ । सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी भइसके पनि गठबन्धन घटक जसपा अहिलेसम्म सरकारमा सहभागी भएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुनका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पटक–पटक आग्रह गरिसकेको भए पनि यादव सरकारमा तत्काल गइहाल्ने मनस्थितिमा छैनन्। जसपाका प्रचार–प्रसार प्रमुख डम्बर खतिवडाका अनुसार जस...

राष्ट्रियसभा उपनिर्वाचनः उम्मेदवारबारे छलफल गर्दै कांग्रेस, माओवादी र जसपा

काठमाडौं। नेपाली कांग्रेस,माओवादी र जसपा बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको उम्मेदवारका सम्बन्धमा छलफलमा जुटेका छन्। नेकपा एमालेको माधवकुमार नेपाल समूह समेतको समर्थनमा उठाएका उम्मेदवारका सम्बन्धमा छलफल हुने माओवादीका एक नेताले बताए। कांग्रेस,माओवादी,जसपा र माधव नेपाल पक्षको समेत समर्थनमा माधव नेपाल पक्षकै डा.खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो। तर नेपाल पक्ष प्रधानमन्त्री ओलीसँग मिल्ने भएपछि उनीहरु छलफलमा जुटेका हुन्।

राष्ट्रियसभा उपनिर्वाचनः उम्मेदवारबारे छलफल गर्दै कांग्रेस, माओवादी र जसपा

काठमाडौं। नेपाली कांग्रेस,माओवादी र जसपा बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको उम्मेदवारका सम्बन्धमा छलफलमा जुटेका छन्। नेकपा एमालेको माधवकुमार नेपाल समूह समेतको समर्थनमा उठाएका उम्मेदवारका सम्बन्धमा छलफल हुने माओवादीका एक नेताले बताए। कांग्रेस,माओवादी,जसपा र माधव नेपाल पक्षको समेत समर्थनमा माधव नेपाल पक्षकै डा.खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो। तर नेपाल पक्ष प्रधानमन्त्री ओलीसँग मिल्ने भएपछि उनीहरु छलफलमा जुटेका हुन्।

जसपा यता न उता : ओली तनाबमा

वैशाख २२, काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विश्वासको मत लिने प्रधानमन्त्री केपी ओलीको प्रयास असफल पार्न निर्णय गरेका छन । तर जसपा चाँहि विभाजीत देखिन्छ । त्यसैले अहिले जसपा एक भएर अघि बढ्छ कि विभाजित नै हुन्छ र सरकार ढाल्ने वा जोगाउने भन्नेमा उसको भूमिका के रहला भन्ने चासो बढेको । २७ […]

बूढानीलकण्ठमा देउवा र जसपा शीर्ष नेताबीच बैठक सुरु

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ