२५ मंसीर, काठमाडौं । गत आम निर्वाचनपछि नेपाली कांग्रेस तीन वर्षभन्दा बढी समय प्रतिपक्षमा रहृयो । यो क्रममा कांग्रेसले निरन्तर एउटै आरोप खोपिरहृयो- जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन । अहिले कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ । र, फेरि उही आरोप खोपिरहेको छ- कांग्रेस नेतृत्वको सरकारले संसदको उपयोग गर्न सकेन । संसदवादमा विश्वास गर्ने नेपालको […]