नेपाली कांग्रेस कैलालीको अधिवेशन स्थगित

धनगढी – नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगन गरिएको छ। नेपाली कांग्रेस कैलालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै शुक्रबारदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगन गरिएको जानकारी दिएको छ। पार्टी सभापति नरनारायण शाहले अहिले जिल्ला अधिवेशन गर्दा प्रदेश अधिवेशनको व्यवस्थापनमा असर पुग्ने बताउँदै अधिवेशन स्थगन गर्नुपरेको जानकारी दिए। प्रदेश अधिवेशनमा सहभागी हुन नौ वटै […]

सम्बन्धित सामग्री

कैलाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित

नेपाली कांग्रेस कैलालीको शुक्रबार गर्ने भनिएको जिल्ला अधिवेशन स्थगन गरिएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने समय आइसकेको र जिल्ला अधिवेशन गर्न समय अपुग हुने देखिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म स्थगन गरिएको जानकारी दिए ।

कांग्रेस कैलालीको अधिवेशन अनिश्चित

नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । अधिवेशन उद्घाटनकै दिन शुक्रबार कांग्रेस कैलालीले अनिश्चित कालका लागि अधिवेशन स्थगित भएको जनाएको छ ।  पार्टीको सुदुरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने भएकाले...

कैलाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित

नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित भएको छ । जिल्ला कार्यसम्पादन समितिको बैठकले १० गतेका लागि तोकेको जिल्ला अधिवेशन तयारी नपुगेको भन्दै स्थगित गरेको जनाएको छ । जिल्ला प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारले  कैलालीको धनगढीमै यही १६ र १७ गते प्रदेशस्तरीय अधिवेशन भएकोले जिल्ला अधिवेशन गर्न समय अपुग भएको बताए ।