नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशन असोज १६ मा

नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ ।

सम्बन्धित सामग्री

काठमाडौं कांग्रेसको नगर अधिवेशन : मतदान स्थगित, भोलि बिहान ९ बजेदेखि हुने

काठमाडौं : नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशनको मतदान स्थगित भएको छ। मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म राष्ट्रिय सभा गृहमा हुने काठमाडौं कांग्रेसका जिल्ला सभापति कृष्ण बाँनिया सबुजले जानकारी दिए। काठमाडौं महानगरको अधिवेशन राष्ट्रिय सभा गृहमा आज शुरु भएको हो। अधिवेशनको नेता प्रकाशमान सिंहले पानसमा बत्ती बालेर उद्घाटन…

कांग्रेस काठमाडौंका ११ वटा नगरपालिका मध्ये १० वटामा आज नगर अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका ११ वटा नगरपालिका मध्ये १० वटामा आज नगर अधिवेशन हुने भएको छ । दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन नै बाँकी रहेकाले आज अधिवेशन नहुने जिल्ला सचिव राजकुमार नकर्मीले जानकारी दिनुभयो । त्यस्तै चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ । त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहो¥याउन संस्थापन […]

काठमाडौंमा प्रकाशमानलाई गगनको साथ, देउवा र भीमसेनदास एकातिर

१५ असोज, काठमाडौं । नेपाली कांग्रेस, काठमाडौंको नगर अधिवेशन शनिबार हुँदैछ । संघीय राजधानी समेत रहेको काठमाडौंमा एक महानगर र १० नगरपालिका छन्, जसमध्ये अधिकांश पालिकामा निर्वाचनबाटै नेतृत्व चयन हुने देखिन्छ । कांग्रेसको केन्द्रमा प्रष्ट तीन गुट देखिएपनि काठमाडौैंमा भने दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौंको संस्थापन भनेर पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहलाई चिनिन्छ […]

प्रकाशमानका सारथि

काठमाडौं, १४ असोज । नेपाली कांगेसको केन्द्रीय महाधिवेशको मिति नजिकिँदै छ । क्रियाशील सदस्यतामा विवाद भएका जिल्लाबाहेक अधिकांशमा वडा अधिवेशन र पालिका र नगर अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौं महानगरपालिका नगर अधिवेशन शनिबार हुँदैछ । नेपाली कांग्रेस चुनावी महासंग्रामममा होमिएको छ । देशभर पौडेल प्यानल र देउवा प्यानल भनेर उम्मेदवारी दिने र चुनाव जित्ने […]

पर्सा कांग्रेसको जिल्ला नेतृत्वमा देउवा गुट र निधि गुट भिड्दै, कसले मार्ला बाजी?

वीरगंज : नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशन जारी छ। भदौ ५ गतेदेखि ७७ मध्ये ५३ जिल्लाबाट वडा अधिवेशन शुरु हुँदै अहिले गाउँ/नगर अधिवेशन भइरहेको छ। हाल ६४ जिल्लामा अधिवेशन चलिरहेको छ भने पाँच जिल्लाको क्रियाशील हालै सार्वजनिक भएको छ। ८ जिल्लाको क्रियाशिल सदस्य नमावली छिनोफानो हुन सकेको छैन। प्रदेश…

लमजुङ कांग्रेसमा लफडा, मतपत्र जलाउँदै नगर अधिवेशन स्थगित

१० भदौ, पोखरा । नेपाली कांग्रेस लमजुङ राइनास नगरपालिका समितिको चुनावमा मतपत्रमा अंक र एउटा धर्को छुटेको विवादले मतपत्र नै जलाइएको छ । मतपत्रमा सभापतिको उम्मेदवारको क्रम संख्या र मतदान गर्दा चिह्न लगाउने ठाउँमा धर्को छुट्दा उत्पन्न विवादले राइनास तनाबग्रस्तमात्रै बनेन, निर्वाचन नै स्थगित भएको छ । राइनास नगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र […]

कांग्रेस नगर अधिवेशन : भक्तपुरका चारै नगरपालिकामा निर्वाचन हुने

भक्तपुर, ९ असोज: नेपाली कांग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ । कांग्रेसले चारवटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ । आकांक्षी धेरै भएपछि आज बिहान ९ बजेदेखि सुरु हुने अधिवेशनमा निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुने जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए । आज अधिवेशनसँगै उम्मेदवारी दर्ता गर्ने तथा आइतबार […]

काठमाडौँमा आज नगर अधिवेशन नहुने

नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन आज नहुने भएको छ । निर्वाचन समितिले अधिवेशन सारेर यही असोज १६ गतेका लागि तय गरेको छ । काठमाडौँका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले यही असोज ५ गते गरिएको वडा अधिवेशनबाट निर्वाचित क्रियाशील सदस्यताको पूरा नामावली निर्वाचन समितिले तयार पार्न केही ढिलाई भएको र केही वडामा पुनः निर्वाचन गर्नुपर्ने भएकाले असोज १६ गते नगर अधिवेशन गर्न लागेको जानकारी दिए ।  ११ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपा...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा हुने

नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौँको भने असोज १६ गते शनिबार हुने भएको हो ।

कांग्रेस ललितपुरको गाउँ/नगर अधिवेशन ११ गतेमात्र

काठमाडौं : नेपाली कांग्रेस ललितपुरको गाउँपालिका नगरपालिका अधिवेशन असोज ११ गतेमात्र हुने भएको छ। केन्द्र कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लाहरुमा असोज ९ गते नै अधिवेशन गर्ने निर्णय गरेको थियो। प्राविधिक कारणले अधिवेशन असोज ११ का लागि सारिएको कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले विज्ञप्ति जारी गर्दै भनेका छन्।