चोभार बन्दरगाहबाटै नयाँ सवारी साधन जाँचपास गर्न सकिने

काठमाडौं । अब काठमाडौं स्थित चोभार सुख्खा बन्दरगाहबाटै नयाँ सवारी साधन जाँचपास गर्न सकिने भएको छ । यसअघि सीमा क्षेत्रमा रहेका भन्सार कार्यालयबाट मात्रै जाँचपास हुँदै आएका सवारीसाधन अब चोभार बन्दरगाहबाट पनि गर्न सकिने भएको हो । भन्सार विभागले मेची, विराटनगर, विरगञ्ज सुख्खा बन्दरगाह र भैरहवा भन्सार कार्यालयलाई नयाँ सवारी साधन जाँचपास सम्बन्धमा परिपत्र जारी […]

सम्बन्धित सामग्री

भन्सार यार्डमा रोकिएका गाडी छुटाउन सरकारको ताकेता

२३ माघ, काठमाडौं । विभिन्न समयमा भन्सार यार्डमा ल्याएर जाँचपास नगरेका साना सवारी साधन नेपाल भित्राउन सरकारले नै ताकेता सुरु गरेको छ । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार यस्ता गाडी २ हजार भन्दा बढी संख्यामा रहेका छन् । विभागले विभिन्न कम्पनीले भन्सारसम्म ल्याएका गाडी नेपाल भित्राउन कम्पनीहरुसँग ताकेता सुरु गरेको छ । कुनै पनि […]

वीरगन्ज नाकाबाट नयाँ सवारी जाँचपास हुने क्रम बढ्यो

नयाँ सवारी साधन आयात हुने मुलुककै प्रमुख भन्सार नाका वीरगन्जबाट यस्ता सवारी साधन जाँचपास हुने क्रम बढेको छ । आर्थिक मन्दी तथा वाणिज्य बैंकहरुले अटो लोन दिन गरेको कडाईको बावजुद यो भन्सार नाकाबाट ८ महिना यता झण्डै १ हजार नयाँ सवारी साधन जाँचपास भएर छुटेका छन् ।

भन्सार जाँच पासका लागि पहिलो पटक १० वटा गाडी चोभार सुख्खा बन्दरगाह आइपुगे

२० असार, काठमाडौं । चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि पहिलो पटक सवारी साधन आइपुगेका छन् । बन्दरगाह सञ्चालनमा आएको २७ महिनापछि गत आइतबार एक व्यवसायिक समूहले चोभारबाट भन्सार जाँचपास गर्नेगरी सवारी साधन काठमाडौं ल्याएको हो । इन्टरमोडल यातायात विकास समितिका अनुसार १० वटा सिट्रोन गाडी विद्युतीय कार भन्सार जाँच पासका लागि चोभार आइपुगेका […]

वीरगञ्ज भन्सारमै थन्किए नयाँ सवारी साधन

वीरगञ्‍ज- आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा थन्किएका छन् ।  बजारमा सवारी साधनको माग घटेको र बैंकहरूले समेत विलासिताकोे वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलग्दा आइसी...

प्रदूषण जाँचपास नभएका सवारी चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना

काठमाडौं : सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ।वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस नभएका सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो। विभागले हाल काठमाडौं उपत्यकाभित्र सन्चालित सवारी साधनहरुमा छड्के जाँच गर्दै आएको जनाएको छ।  ती मध्ये अधिकांश सवारी साधनले प्रदूषण जाँचपास नगरेको पाइएको थियो। सवारी साधनबाट निस्किने धुँवा परीक्षण

प्रदूषण जाँच पास नभएका गाडीलाई पुस १ गतेदेखि एक लाखसम्म जरिवाना

२२ मंसिर, काठमाडौं । सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो । विभागले आज सूचना जारी जरिवानाको चेतावनी […]

वीरगञ्ज आईसीपीमा थन्किए १८ सय नयाँ सवारी साधन

२१ मंसिर, वीरगञ्ज । आयातकर्ताले जाँचपास गराएर नलगेपछि वीरगञ्ज भन्सार नाकामा सयौं नयाँ सवारी साधन थन्किएका छन् । वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) परिसर नयाँ सवारी साधनले भरिभराउ छन् । आयात वृद्धिका कारण विदेशी विनिमयको सञ्चिती घट्दै गएको भन्दै सरकारले १३ वैशाख २०७९ देखि नै ५० हजार डलर भन्दा महँगा डिजल तथा पेट्रोल गाडी […]

‘सवारी साधनको जाँचपास लेनदेनका आधारमा’

नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले सवारी साधनको जाँच पासमा कडाइ गर्नुपर्ने बताएकी छन् । बिहीवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सवारी साधनको जाँच पासमा लापरबाही हुने गरेकाले दुर्घटना बढेको भन्दै आर्थिक लेनदेनका आधारमा सवारी साधनको जाँचपास गरिने गरेको आरोप लगाइन् ।उनले बिग्रिएका सवारी साधन गुडाउँदा अधिकांश दुर्घटना हुने गरेको पनि बताइन् । जाँचपास केवल कागजपत्र देखाउनका लागि मात्रै गरिने गरिएकाले कडाइ गर्नुपर्नेमा जोड दिँदै उनले सार्वजनिक सवारी साधनहरुले यात्रुलाई

गण्डकी प्रदेशमा सवारी जाँचपास वर्षमा दुई पटक

गण्डकी प्रदेशमा पनि आगामी आर्थिक वर्षदेखि वार्षिक रुपमा दुई पटक सवारी साधन जाँचपास हुने भएको छ ।गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वजेट वक्तव्यमा सवारी साधन जाँचपास गर्नुपर्ने व्यवस्था संशोधन गरी अर्धवार्षिक रुपमा सवारी साधन जाँचपास हुने उल्लेख गरिएको छ ।वार्षिक रुपमा सवारी जाँचपास गर्नुपर्ने व्यवस्था कायम गरिएको […]

गण्डकीमा बढ्यो सवारी कर, ६/६ महिनामा सवारी जाँचपास

१४ असार, पोखरा । अहिले गण्डकी प्रदेशमा १२५ सीसीसम्मको स्कुटर र मोटरसाइकलको नवीकरण तथा सवारी साधन वार्षिक कर २७ सय तिरे पुग्नेमा आगामी आर्थिक वर्षदेखि ३ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । अहिले १२६ देखि २ सय ५० सीसीसम्मको ४ हजार ६ सय रुपैयाँ तिरे पुग्छ । २ सय ५१ देखि ४०० सीसीसम्मलाई ४ हजार […]