गण्डकीमा बढ्यो सवारी कर, ६/६ महिनामा सवारी जाँचपास

१४ असार, पोखरा । अहिले गण्डकी प्रदेशमा १२५ सीसीसम्मको स्कुटर र मोटरसाइकलको नवीकरण तथा सवारी साधन वार्षिक कर २७ सय तिरे पुग्नेमा आगामी आर्थिक वर्षदेखि ३ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । अहिले १२६ देखि २ सय ५० सीसीसम्मको ४ हजार ६ सय रुपैयाँ तिरे पुग्छ । २ सय ५१ देखि ४०० सीसीसम्मलाई ४ हजार […]

सम्बन्धित सामग्री

नाडाद्वारा गण्डकी प्रदेशमा वृद्धि गरिएको सवारी कर खारेज गर्न माग

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्य मार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको भारी वृद्धि खारेज गर्न माग गरेको छ । साथै ६-६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने नीति पनि अव्यवहारिक र जनतालाई दु:ख दिने झन्झटिलो भएकाले खारेज गर्नुपर्ने माग नाडाले गरेको छ ।

मोटरसाइकल र स्कुटरको ट्याक्स बढ्यो, कुन मोटरसाइकल धनीले कति तिर्नुपर्छ ?

चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत केन्द्र सरकार (संघीय सरकार)ले सवारी कर यथावत राखेको त्योभन्दा एक कदम अघि बढेर प्रदेश सरकारले दुई पाङ्ग्रे सवारी साधनको कर बृद्धि गरेको छ । बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले श्रवण १ गतेदेखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको सेवाको ट्याक्स बढाएको हो । मन्त्रालयका अनुसार यस्तो ट्याक्स मोटरसाइकलको सीसी (इन्जिन क्षमता) अनुसार न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्मले बढाइएको छ । कु

सवारी चालक अनुमतिपत्र नवीकरण विराटनगरबाट पनि

यातायात ब्यबस्था विभागले सवारी चालक अनुमतिपत्र नवीकरण कार्य विराटनगर सेवा कार्यालय मार्फत गर्न थालेको छ। विभागले पहिलोपटक कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीबाट हुँदै आएको सवारी अनुमतिपत्र नवीकरणको काम विराटनगरस्थित सेवा कार्यालयबाट आरम्भ गरेको हो । विराटनगर सेवा कार्यालयले वार्षिक सवारी कर, सवारी धनी प्रमाणपत्र (ब्लु बुक) नवीकरण, बाटो इजाजत नवीकरण, सवारी साधन जाँचपास, अस्थायी…