बुद्धभूमि हाइड्रोको आईपीओमा १५ लाखभन्दा बढी कित्ता आवेदन

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आईपीओमा भदौ ११ सम्म १५ करोड ३१ लाख बराबरको आवेदन परेको छ । कम्पनीले साउन ३२ देखि बिक्रीमा ल्याएको आईपीओका लागि १५ लाख ३१ हजार ८६५ कित्ताका लागि आवेदन परिसकेको बिक्री प्रवन्धकक सिभिल क्यापिटलले जानकारी दिएको छ । सिभिल क्यापिटलका अनुसार यो संख्या बिक्रीमा ल्याएको संख्याभन्दा ३८३ प्रतिशतले बढी […]

सम्बन्धित सामग्री

अप्पर स्याङ्गे हाइड्रोको आइपीओ भर्ने अन्तिम दिन आज

काठमाडौँ – अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ। आज असार १३ गते आवेदन दिने अन्तिम दिन रहेको यस आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ। सीडीएसका अनुसार असार १२ गते साँझ ५ः०५ बजेसम्ममा यसमा ९ लाख ६ हजार १०८ जनाले ९९ लाख ४५ हजार ६६० कित्ताका लागि आवेदन परिसकेको छ। यो […]

अप्पर सोलु हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं, २३ असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने असार २३ गते अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित दरका १८ लाख २० हजार ४७५ […]

अप्पर सोलु हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने असार २३ गते अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित दरका १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणमा वितरण गर्न लागेको रु. १९ करोड ५७ लाख ५० हजार बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओमध्ये  कम्पनीले ३९ हजार १५०

हाइड्रोको आईपीओमा ३ गुणा बढी आवेदन

काठमाडौं, (नेस) । अपर सोलु हाइड्रोको आईपीओमा ७१ करोड १ लाख ७१ हजार रुपियाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबार बिहान १० बजेसम्ममा ६ लाख ७ हजार १ सय ७ जनाले ७१ लाख १ हजार ७ सय १० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा […]

अपर सोलु हाइड्रोको आइपीओका लागि ३ गुणा बढी आवेदन

काठमाडौं । अपर सोलु हाइड्रोको आइपीओमा ७१ करोड १ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंगलबार) बिहान १० बजेसम्ममा ६ लाख ७ हजार १०७ जनाले ७१ लाख १ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३ दशमलब ९० गुणा […] The post अपर सोलु हाइड्रोको आइपीओका लागि ३ गुणा बढी आवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक.

अपर सोलु हाइड्रोको आइपिओमा पहिलो दिन नै २ गुणा बढी आवेदन

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर (आईपीओ) मा पहिलो दिन नै मागभन्दा धेरै आवेदन परेको छ । आजदेखि आइपिओ जारी गरेको कम्पनीमा पहिलो दिन नै २ गुणाभन्दा धेरैको आवेदन परेको हो ।कम्पनीले आजदेखि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित १९ लाख ५७ हजार ५०० कित्ता सेयर बिक्री खुलाएको थियो । तर, आज पहिलो दिन नै ४० करोड ९ लाख ७९ हजार रुपैयाँ बराबरको ४० लाख ९ हजार ७९० कित्ता सेयरमा आवेदन परेको हो ।कम्पनीले बिक्री खुलाएको सेयरमध्ये ३९ हजार १५० कित्ता सेयर कर्मचारीका लागि र ९७ हजार

हिमालयन हाइड्रोको आईपीओमा कति पर्यो आवेदन ?

हिमालयन हाइड्रोपावर कम्पनीको सेयरमा मागभन्दा १० गुणा बढी आवेदन परेको छ । असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरेको कम्पनीको सेयरमा मागभन्दा १० गुणा बढी आवेदन परेको हो ।आवेदन भर्ने आज अन्तिम दिनको साँझ ५ बजेसम्म १ अर्ब ४८ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ९९ हजार ९८० कित्ता सेयरका लागि आवेदन परेको छ । सीडीएसी एण्ड क्लियरिङ हाउसका अनुसार यो मागभन्दा १० गुणाले बढी आवेदन परेको हो । कुल १६ लाख २६ हजार ४३० आवेदकबाट उक्त आवेदन परेको हो ।कम्पनीले सर्वसाधारणका लागि

बुद्धभूमि नेपाल हाइड्रोको आईपीओ बाँडफाँट आज

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ (आज) शुक्रबार बाँडफाँट हुने भएको छ । असोज २० गते प्रिअलोटमेण्ट सम्पन्न गरेको कम्पनीको आईपीओ शुक्रबार अन्तिम बाँडफाँट गर्न लागिएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।कम्पनीको आईपीओ खरिदका लागि २१ लाखभन्दा बढी आवेदकले ३५ गुणाभन्दा बढी कित्ता सेयरको खरिदको आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि असोज ११ गतेदेखि १४ […]

न्यादी हाइड्रोको आईपिओमा हालसम्म कति पर्यो आवेदन ?

न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओमा तेस्रो दिनसम्ममा १८ लाख ९३ हजार ९ सय ५७ जनाले आवेदन दिएका छन्  । आज साँझसम्म यी आवेदकले २ करोड ४० लाख ८९ हजार ९ सय ४० कित्ताको लागि आवेदन परेको हो  । यो माग भन्दा ११.५१ गुणा बढी हो ।  कम्पनीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ  बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ । बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि  ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस आईपिओमा सर्बसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।

न्यादी हाइड्रोको सेयरमा चार गुण आवेदन

प्रभावित क्षेत्र र लमजुङबासीका लागि सेयर निष्काशन गरेको न्यादी जलविद्युत् आयोजनाको सेयरमा उत्साहजनक सहभागिता रहेको छ । भदौ १ देखि बिक्री सुरु भएको सेयरमा लक्ष्यभन्दा चार गुणा बढी सेयर खरिदका लागि आवेदन परेको हो ।सेयर आवेदनका लागि १५ गतेसम्मको समयसीमा तोकिएकोमा निर्धारित समयमा ६१ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको हो । प्रभावित क्षेत्र […]