बुद्धभूमि नेपाल हाइड्रोको आईपीओ बाँडफाँट आज

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ (आज) शुक्रबार बाँडफाँट हुने भएको छ । असोज २० गते प्रिअलोटमेण्ट सम्पन्न गरेको कम्पनीको आईपीओ शुक्रबार अन्तिम बाँडफाँट गर्न लागिएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।कम्पनीको आईपीओ खरिदका लागि २१ लाखभन्दा बढी आवेदकले ३५ गुणाभन्दा बढी कित्ता सेयरको खरिदको आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि असोज ११ गतेदेखि १४ […]