न्यादी हाइड्रोको सेयरमा चार गुण आवेदन

प्रभावित क्षेत्र र लमजुङबासीका लागि सेयर निष्काशन गरेको न्यादी जलविद्युत् आयोजनाको सेयरमा उत्साहजनक सहभागिता रहेको छ । भदौ १ देखि बिक्री सुरु भएको सेयरमा लक्ष्यभन्दा चार गुणा बढी सेयर खरिदका लागि आवेदन परेको हो ।सेयर आवेदनका लागि १५ गतेसम्मको समयसीमा तोकिएकोमा निर्धारित समयमा ६१ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको हो । प्रभावित क्षेत्र […]

सम्बन्धित सामग्री

गुण एयरलाइन्सले काठमाडौं–सुर्खेत उडान गर्ने

गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो ।हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबारदेखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए ।काठमाडौं–सुर्खेत […]

गुण एयरलाइन्सले सुरु गर्दै काठमाडौँ–सुर्खेत उडान

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुरुआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौँ–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार (पुस १८ गते) देखि १८ सिटे जहाजबाट उडान सुरुवात गर्न लागेको जानकारी दिए ।काठमाडौँ–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौैँ–सुर्खेतका

गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत उडान गर्ने

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यवसायिक उडान सुरू गर्न लागेको छ। सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो। हाल बुद्ध एयरलाइन्सले...

गुण एयरलाइन्सले अब काठमाडौं-सुर्खेत उडान भर्ने

उडान संख्या बढाउँदै लगेको गुण एयरलाइन्सले अब काठमाडौं-सुर्खेत पनि उडान भर्ने भएको छ ।

गुण एयरलाइन्सले सुरू गर्‍यो सिमराको लागि नियमित उडान

नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट सिमराको लागि नियमित उडान सुरू गरेको छ।

आजदेखि भैरहवा उडान भर्दै गुण एयरलाइन्स

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजदेखि भैरहवा उडान सुरु गर्ने भएको छ।

गुण एयरलाइन्सको उडान सुरू

नेपाली हवाइ उड्डयन क्षेत्रमा गुण एयरलाइन्सले उडान पुनः सुरु गरेको छ । ८ वर्ष पछि पुनःव्यवसायिक उडानमा फर्केको गुण एयरलाइन्सले शुक्रबार काठमाडौंबाट भरतपुर र पोखराका लागि उडान भरेको थियो । २ वटा अमेरिकी विचएयरक्राफ्ट–१९०० र यति एयरलाइन्ससँग पाँच वटा जेट स्ट्रीम विमान खरिद गरी ७ विमानबाट उडान सुरु गरेको हो । गुणले शुक्रबार काठमाडौं–पोखरा १ […]

दसैँअगावै गुण एयरलाइन्सले काठमाडौं–सुर्खेत उडान गर्ने

निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले दसैँअगावै काठमाडौं–सुर्खेत नियमित उडान सुरु गर्ने भएको छ । हालै सञ्चालनमा आएको गुण एयरलाइन्सले दसैँअगावै काठमाडौं–सुर्खेत हवाई सेवा सञ्चालन गर्ने तयारी थालेको हो ।  देशका पाँच गन्तव्यमा...

गुण एयरलाइन्सले आजबाट उडान सुरु

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट नियमित उडान सुरु गरेको छ । प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित हवाई उडान थाल्ने गरी मंगलबारदेखि नै टिकट बुकिङ खुला गरेको जनाएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं प्रमुख बजार व्यवस्थापक प्रज्वल थापाले आगामी १ असोजबाट नियमित व्यावसायिक उडान सुरु हुने बताए […] The post गुण एयरलाइन्सले आजबाट उडान सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.