काठमाडाैँ- राष्ट्रिय भूमि आयाेगले सुकुम्बासी बस्ती हटाउने काठमाडौँ महानगरपालिकाकाे प्रयासलाई राेक लगाउने तयारी गरेकाे छ। आयोगले शुक्रबार सूचना जारी गर्दै काठमाडौँलगायत विभिन्न ठाउँमा रहेका नसुकुम्बासीलाई अहिले नै नहटाउने बताएकाे हाे। काठमाडाैँ महानगरसहित देशभरका सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैरसरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरूका बस्ती हटाउने र […]