२८ असार, विराटनगर । प्रदेश १ को प्रदेशसभाको दशौं तथा अन्तिम अधिवेशनबाट नाम टुङ्गो लगाउने प्रयासमा दलहरु जुटेपछि पहिचानका पक्षधरहरूको सक्रियता बढेको छ । कांग्रेस एमालेले भूगोलको पक्षमा अडान राखेपछि पहिचानवादीहरुको सक्रियता बढेको हो । नामको टुङ्गो लगाउनका लागि भन्दै शुक्रबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बसेको थियो । बैठकमा नेकपा एमाले र राप्रपाले भूगोलको […]