कांग्रेस शीर्ष नेताको बैठक : विराटनगरको मेयर उम्मेदवारमा कुरा मिलेन

१० वैशाख, काठमाडौं । विराटनगर महानगरपालिकाको मेयर उम्मेदवारमा कुरा नमिलेपछि कांग्रेस शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । मेयर उम्मेदवार टुंगो लगाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर टुंगोमा पुग्न नसकेपछि आइतबार बिहान फेरि यो विषयमा छलफललाई जारी राख्ने भन्दै नेताहरुले बालुवाटारको बैठक स्थगित गरेका छन् । विराटनगर महानगरपालिकाको […]