‘नो नट अगेन’मा अंकुश लगाउने आयोगको प्रयासमा सर्वत्र विरोध, किन विवादित हुँदैछन् एकपछि अर्का निर्णय?

काठमाडौं: प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन घोषणा सुरु हुनुअघि नै सामाजिक सञ्जालमा सुरु भएको थियो 'नो नट अगेन' अभियान। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अब चुनावमा जिताउन नहुने भन्दै फोटोसहितको पोस्टर चर्चित भएको थियो। तर, निर्वाचन आयोगले…