पाटन अस्पताललाई गोल्छा समूहको एक करोड

काठमाडौं। पाटन अस्पताललाई गोल्छा समूहले एक करोड रुपैयाँ दिएको छ। कोरोना महामारीविरुद्ध लड्न गोल्छा समूहले उक्त रकम दिएको अध्यक्ष शेखर गोल्छाले बताएका छन्। उनले कोरोना महामारीविरुद्ध मिलेर लड्न सानो सहयोग गरेको बताए। उक्त रकमले पाटन अस्पताललाई चाहिने आवश्यक स्वास्थ्य सामाग्री खरिद गरिने बताइएको छ।

सम्बन्धित सामग्री

एनएमबी बैंकले भित्र्यायाे २ करोड ५० लाख डलर कर्जा

एनएमबी बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलर भित्र्याएको छ ।

हायात होटलले १६ करोड बराबरको शेयर जारी गर्ने

काठमाडौं, ५ बैशाख । होटल हायात प्यालेसले १६ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा जारी गर्ने भएको छ । गोल्यान समूहको उक्त होटलले १६ करोड ७४ लाख रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । हायात प्यालेसको प्रवर्द्धक कम्पनी सिटी होटल लिमिटेड सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । होटलले उक्त सेयर बिक्री […]

६ महिनामा विकास सहायता : विश्व बैंक समूहको आइडीएबाट ११ अर्ब ५१ करोड

नेपाल सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटमा दुई खर्ब ५९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ स्रोत प्रतिवद्धता जनाएका नौ प्रमुख विकास साझेदारले ६ महिनाभित्र औषतमा १२.४१ प्रतिशत रकम उपलब्ध गराएका छन् । एसियाली विकास बैंक (एडीबी) ले सबैभन्दा धेरै सहायता प्रतिवद्धता जनाएको छ ।८८ अर्ब ८१ करोड आठ लाख रुपैयाँ स्रोत उपलब्ध गराउन प्रतिवद्धता जनाएको एडीबीले अहिलेसम्म पाँच अर्ब सात लाख अर्थात प्रतिवद्धताको ५.९७ प्रतिशत रकम उपलब्ध गराएको हो । एडीबीले ‘पोलिसी बेस्ड लेन्डिङ’ (पीबीएल) अन्तर्ग

शेयर बजार साढे ४० अङ्कले घट्यो, पाँच अर्ब ८३ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से आज आइतवार ४० दशमलव ५७ अङ्कले घटेर दुई हजार आठ सय ३६ दशमलव १७ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, विकास बैंक, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज एक करोड ६ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड ६४ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ५४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भयो । आज विन नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । यस्तै नेपाल लाइफ इन्स्याेरेन्...

शेयर बजार झन्डै ११ अङ्कले घट्यो, सात अर्ब तीन करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव ८३ अङ्कले घटेर दुई हजार नौ सय २० दशमलव ५१ विन्दुमा झरेको छ । आज बीमा, उत्पादन र अन्यबाहेक अरू सबै समूहको शेयर घटेको छ । विकास बैंक समूहको शेयर ७३ अङ्कले, फाइनान्स समूहको शेयर ७२ अङ्कले, होटल समूहको ५२, व्यापारको ४६ र बैंकिङ समूहको शेयर साढे १६ अङ्कले घटेको छ । आज दुई सय ३२ वटा कम्पनीकाे एक करोड ४७ लाख कित्ता शेयर सात अर्ब तीन करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ३२ करोड १४ ...

आगामी १७ पुससम्म २ करोड १७ लाख नागरिकलाई खोप

सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ ।स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउनुपर्ने देखिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २० जेठसम्म चीन सरकारले अनुदानमा दिने भनेको १० लाख मात्रा भेरोसेल खोप आइपुग्ने जानकारी दिएका छन् ।कोभिड–१९ विरुद्धको १० लाख मात्रा भेरोसिल खोपमध्ये २ लाख भोलि आइतबार र बाँकी ८ लाख डोज २० जेठसम्म आइपुग्नेछ ।परराष्ट्रम

पाटन अस्पताललाई गोल्छा समूहको एक करोड

काठमाडौं। पाटन अस्पताललाई गोल्छा समूहले एक करोड रुपैयाँ दिएको छ। कोरोना महामारीविरुद्ध लड्न गोल्छा समूहले उक्त रकम दिएको अध्यक्ष शेखर गोल्छाले बताएका छन्। उनले कोरोना महामारीविरुद्ध मिलेर लड्न सानो सहयोग गरेको बताए। उक्त रकमले पाटन अस्पताललाई चाहिने आवश्यक स्वास्थ्य सामाग्री खरिद गरिने बताइएको छ।

शेयर बजार ५४ अङ्कले बढ्दा सात अर्ब ३६ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – नेप्से परिसूचक आज ५४ अङ्कले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज परिसूचक बढेर २६ सय ६५ भन्दा माथि पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज कारोबार हुने सबै समूहको सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको ६३२ दशमलव १८, निर्जीवन बीमा समूहको ४४८ दशमलव ७८, उत्पादनमूलक समूहको १५० दशमलव ७२ तथा होटल र पर्यटन समूहको सूचक १११ दशमलव १७ अङ्कले बढेको छ । आज दिनभर सात अर्ब ३६ करोड रुपैयाँभन्दा धेरै मूल्यका एक करोड ५८ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेर...