एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । बिहिबार बैंकले एक कार्यक्रमको आयोजना गरी उक्त रकम बराबरको कर्जा लगानी भित्र्याएको जनाएको हो ।
एनएमबि बैंकका प्रमख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आंगबीच उक्त समझदारी...