चन्द्रागिरि हिल्सको ‘लकइन पिरियड’ माघ ८ मा सकिने, १ करोड ३८ लाख कित्ता सेयर थपिँदै

१८ पुस, काठमाडौं । होटल तथा पर्यटन समूहको कम्पनी चन्द्रागिरि हिल्सको लकइन पिरियड माघ ८ गते सकिने भएको छ । कम्पनीको संस्थापकको १ करोड ३५ लाख कित्ता सेयर, ३ लाख ६ हजार ८१९ कित्ता स्थानीय बासीको र ६१ हजार ३६४ कित्ता कर्मचारीको सेयरमा लकइन अवधि सकिन लागेको हो । लकइन अवधि सकिएपछि कुल १ करोड […]