काठमाडौं, ५ बैशाख । होटल हायात प्यालेसले १६ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा जारी गर्ने भएको छ । गोल्यान समूहको उक्त होटलले १६ करोड ७४ लाख रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । हायात प्यालेसको प्रवर्द्धक कम्पनी सिटी होटल लिमिटेड सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । होटलले उक्त सेयर बिक्री […]