सेनेगलमाथि इजिप्टको जित

आत्मघाती गोलको सहयोगमा इजिप्टले विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १–० ले हराएको हो । कायरोमा भएको खेलमा इजिप्टले आत्मघाती गोलबाट जित निकाल्यो । खेलको चौथो मिनेटमा खेलको चौंथो मिनेटमा सालिउ सीसले आत्मघाती गोल गरेका थिए । त्यसपछि सेनेगलले गोल फर्काउन सकेन् । दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।विजेता टोलीले विश्वकपको यात्रा तय गर्नेछन् । विश्वकप छनोट प्ले अफ अन्तर्गत भएको अर्काे खेलमा घान

सम्बन्धित सामग्री

सेनेगलको आत्मघाती गोलमा इजिप्टको जित

काठमाडौँ -विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १-० ले हराएको छ । शुक्रबार राति कायरोमा भएको खेलमा सेनेगलको आत्मघाती गोलमा इजिप्टले जित निकालेको हो । खेलको चौंथो मिनेटमा सालिउ सीसले गरेको आत्मघाती गोल नै निर्णायक बनेको हो। दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।

विश्वकप छनौट : उपहार गोलमा अफ्रिकी च्याम्पियन सेनेगलमाथि इजिप्टको महत्वपूर्ण जित

विश्वकप छनौट अन्तर्गत प्ले अफ चरणको पहिलो लेगमा इजिप्ट विजयी भएको छ । आफूले गोल नगरी अथार्त उपहारमा पाएको गोलको सहयोगमा इजिप्टले सेनेगलमाथि १–० को जित निकालेको हो । सेनेगलका सालिउ किसले चौथो मिनेटमा आत्मघाती गोल गरेका हुन् । सोही गोल नै इजिप्टको जितमा निर्णायक बन्यो । हालै सेनेगल अफ्रिका कप अफ नेशन्सको विजेता बनेको […]

चेल्सी क्लब विश्वकपकाे फाइनलमा प्रवेश

इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालविरुद्ध १-० को जित निकाल्दै चेल्सी उपाधि नजिक पुगेको हो । रोमेलु लुकाकुले ३२औँ मिनेटमा गरेकाे गाेल नै निर्णायक बन्याे । चेल्सीले उपाधिका लागि शनिबार ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाल्मिरसले इजिप्टको अल अह्लिलाई २-० ले पराजित गरेको थियो ।

चेल्सी क्लब विश्वकपको फाइनलमा

काठमाडौं :  चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलाललाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो।चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकुले खेलको ३२ औं मिनेटमा निर्णायक गोल गरे। अब चेल्सीले उपाधिका लागि ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।पहिलो सेमिफाइनलमा इजिप्टको अल अह्लीलाई २-० गोल अन्तरले हराएर पाल्मिरस उपाधि नजिक पुगिसकेको छ।क्लब विश्वकपको फाइनल खेल शनिबार हुनेछ।

सलाह चम्कदा इजिप्ट सेमिफाइनलमा

एजेन्सी – एक गोलले पछि परेको स्थितिमा स्टार फरवार्ड तथा कप्तान मोमम्मद सलाहले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि इजिप्टले पूनरागमन जित निकाल्दै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । इजिप्टले मोरोक्कोलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इजिप्टको जितमा सलाहसँगै सब्सिच्युट फरवार्ड ट्राजिग्वेटले गोल […]

सालाहको गोलमा इजिप्टको जित

काठमाडौं । मोहम्मद सालाहको गोलमा इजिप्टले शनिबार राति अफ्रिकन कप अफ नेसन्समा पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्नेक्रममा इजिप्टले गिनी–बिसाउलाई १–० ले हराएको हो ।  समूह ‘डी’ मा इजिप्टको यो पहिलो जित हो । इजिप्टको जितमा लिभरपुलका फरवार्ड सालाहले ६९औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो ।...

नाइजेरिया नकआउटमा  इजिप्टको सम्भावना कायमै

अफ्रिकन कप अफ नेशन्समा नाइजेरियाले नकआउटमा स्थान बनाएको छ। समूह ‘डि’मा सुडानलाई ३-१ ले हराउँदै प्रतियोगितामा लगातार दुई जित निकाल्दै नकआउटमा स्थान बनाएको हो।पहिलो खेलमा नाइजेरियासँगै हार भोगेको इजिप्टका लागि भने मोहम्मद सलाहले जित्नै पर्ने खेलमा निर्णायक गोल गरे। इजिप्टको अघिल्लो चरण सम्भावना कायम राख्न गिनी बिसुविरुद्ध जित्नै पर्ने दबाब थियो। जहाँ सलाहले गोल गर्दै खेल १-० ले आफ्नो पक्षमा पारेको हो।अन्तिम समयमा फराहोसले गिनी बिसुका लागि गोल फर्काए पनि भिएआरले उक्त गोललाई मान्यता नदिं

अफ्रिका कप अफ नेशन्स : इजिप्टको पहिलो जित, नाइजेरिया शीर्ष स्थानमा

अफ्रिका कप अफ नेशन्स अन्तर्गत शुक्रबार राति भएको खेलमा इजिप्ट विजयी भएको छ । इजिप्टले गिनी–बिसाउलाई १–० ले पराजित गरेको हो । इजिप्टको जितमा ६९ औँ मिनेटमा मोहम्मद सालहले गरेको गोल नै निर्णायक बन्यो । समूह डी मा रहेको इजिप्टले दोस्रो खेलमा पहिलो जित निकालेर तीन अंकसहित दोस्रो स्थानमा छ । यस्तै शनिबार राति भएको […]

इजिप्टमाथि बेल्जियमको सहज जित

विश्वकपअघिको मैत्रीपूर्ण खेलमा बेल्जियमले इजिप्टलाई ३-० ले हराको छ। मोहमद सलाहविहीन इजिप्टमाथि बेल्जियमम पूरै समय हावी भएको थियो। ब्रसेल्समा भएको खेलमा चोटका कारण मैदान बाहिर रहेका सलाह मैदानमा उत्रिएनन्। इजिप्टको प्रदर्शनमा सलाहको अभाव स्पष्ट देख्न सकिन्थ्यो। बेल्जियमले आफ्नो दबदबा प्रस्तुत गर्ने क्रममा पहिलो हाफमा न...

इजिप्टको सम्भावना बलियो

लिभरपुलका स्ट्राइकर मोहम्मद सालाहको गोलमा मंगलबार राति युगान्डामाथि १-० को जित हासिल गर्दै अफ्रिकी महारथी इजिप्टले १९९० पछि पहिलो पटक विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।