चेल्सी क्लब विश्वकपकाे फाइनलमा प्रवेश

इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालविरुद्ध १-० को जित निकाल्दै चेल्सी उपाधि नजिक पुगेको हो । रोमेलु लुकाकुले ३२औँ मिनेटमा गरेकाे गाेल नै निर्णायक बन्याे । चेल्सीले उपाधिका लागि शनिबार ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाल्मिरसले इजिप्टको अल अह्लिलाई २-० ले पराजित गरेको थियो ।

सम्बन्धित सामग्री

चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । क्रिष्टल प्यालेसलाई हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बले रंगशालामा आइतबार राति भएको सेमिफाइनल खेलमा चेल्सीलाई विजयी गराउन रुबेन लोफ्टस चिक र मेसन माउन्टले एक एक गोल गरेका थिए । जितसँगै चेल्सी लगातार तेस्रो पटक एफ.ए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएकाे थियो । रुसी मालिक रोमन […]

चेल्सी एफए कपको फाइनलमा

प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले हराउँदै चेल्सी फाइनल प्रवेश गरेको हो ।वेम्बली स्टेडियममा चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मेसन माउन्टले एक एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो । खेलको ६५ औँ मिनेटमा रुबेनले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए

चेल्सी एफए कपको फाइनलमा

५ वैशाख, काठमाडौं । चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २-० ले हराएर चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो । चेल्सीले अब उपाधिका लागि लिभरपुलसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई ३-२ ले पराजित गरेको थियो । वेम्बली स्टेडियममा भएको खेलमा चेल्सीले दुवै गोल दोस्रो […]

चेल्सी एफए कपको फाइनलमा

एजेन्सी – साविकको उपविजेता चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार रात भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो । चेल्सी लगातार तेस्रो यसअघि चेल्सी आर्सनल र लेस्टर सिटीसँग पराजित हुँदा उपाधि जित्न सकेको छैन । वेम्वली स्टेडियम लन्डनमा आइतबार राति भएको खेलमा चेल्सीको जितमा रुवेन […]

चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

लुकाकुको गोलमा चेल्सी क्लब विश्वकपको फाइनलमा

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको निर्णायक गोलमा इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । चेल्सीले साउदी अरेबियाको क्लब हिलाललाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । मोहम्मद विन जायद स्टेडियम आवुधावीमा बुधबार राति भएको खेलमा लुकाकुले पहिलो हाफमा गरेको गोल नै चेल्सीको जितमा पर्याप्त बन्यो । त्यसअघि नवौं […]

चेल्सी इंग्लिस लिग कपको फाइनलमा

२९ पुस, काठमाडौं । चेल्सी इंग्लिस लिग कप (काराबाओ कप) फुटबलको फाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग प्रतिद्वन्द्वी टोटनहम हट्सपरलाई समग्रमा ३-० ले पराजित गर्दै चेल्सीले फाइनलमा स्थान बनाएको हो । पहिलो लिग २-० ले जितेको चेल्सीले दोस्रो लेगमा १-० को जित हात पार्‍यो । चेल्सीलाई जित दिलाउन एन्टोनिओ रुडिगरले पहिलो हाफमा गोल गरेका थिए । […]

टोटेनहमलाई हराउँदै चेल्सी फाइनलमा

टोटेनहम हट्सपरलाई हराउँदै चेल्सी कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ। गएराति टोटेनहमको घरेलु मैदानमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा १-० जित निकालेको चेल्सी समग्रमा ३-० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो। अघिल्लो लेगमा चेल्सीले टोटेनहमलाई २-० ले हराएको थियो। दोस्रो लेगमा पनि चेल्सीलाई जित दिलाउन एन्टोनियो रुडिगरको गोल निर्णायक बन्यो।…

चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश

इङ्लिस क्लब चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा चेल्सीले टोटेनह्याममाथि सहज जित दर्ता गर्दै फाइनलमा स्थान बनाएको हो।पहिलो लेग २–० गोलले जितिसकेको चेल्सीले दोस्रो लेगमा टोटेनह्यामविरुद्ध आरामदायी खेल खेलेको थियो। टोटेनह्याम स्टेडियममा भएको खेलको १८ औँ मिनेटमा मासोन माउन्टको पासमा एन्टिनियो रुडिगरले गोल गरे । यही निर्णायक गोलसँगै चेल्सीले वेम्बली स्टेडियमको टिकट काटेको छ।चेल्सीले उपाधिका लागि लिभरपुल र आर्सनलबीचको विजेता टोलीसँग जनवरी २१ मा प्रत

चेल्सी लिग कपको फाइनलमा

चेल्सी लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा टोटनह्याममाथि १–० जित जित निकाल्दै समग्रमा ३–० को जितसहित चेल्सीले फाइनलमा स्थान बनाएको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा चेल्सी २–० ले विजयी भएको हो । अवे मैदानमा भएको दोस्रो लेगमा उसले १–० को जित दर्ता गरेको हो । बुधबार […]