इजिप्टको सम्भावना बलियो

लिभरपुलका स्ट्राइकर मोहम्मद सालाहको गोलमा मंगलबार राति युगान्डामाथि १-० को जित हासिल गर्दै अफ्रिकी महारथी इजिप्टले १९९० पछि पहिलो पटक विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

सम्बन्धित सामग्री

इजिप्टको नाइल नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु

कायरो – इजिप्टको राजधानी कायरो नजिकै आइतबार बिहान नाइल नदीमा एउटा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने अन्य चार जनालाई अस्पतालमा भर्ना गरिएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजिप्टको राज्य–सञ्चालित अहराम अनलाइन समाचार वेबसाइटले जनाए अनुसार सो डुङ्गाले कम्तिमा १० जना कामदार बोकेर गीजा गभर्नरेटको निकलाह गाउँतर्फ जाँदै गरेको बुझिएको छ। स्वास्थ्य […]

इजिप्टको निर्वाचन प्राधिकरणद्वारा मतदान केन्द्रहरूको डाटाबेस सुरू

इजिप्टको निर्वाचन प्राधिकरणले मतदान केन्द्रहरूको डाटाबेस शुरू गरेको छ। इजिप्टको राष्ट्रिय निर्वाचन प्राधिकरणले आफ्नो आधिकारिक वेबसाइटमा मतदान केन्द्रहरूको डाटाबेस शुरू गरेको हो।जहाँ दर्ता भएका नागरिकहरूले आगामी राष्ट्रपति चुनावमा मतदान गर्न सक्नेछन्। डाटाबेसले देशभरका मतदान केन्द्रहरूसहित विद्यालयका सबै नाम र ठेगानाहरू समावेश गर्नेछ।यसले प्रत्येक नागरिकले मतदान गर्ने मतदान केन्द्रसम्बन्धी डेटा निर्दिष्ट गर्ने काम गर्नेछ। राष्ट्रिय निर्वाचन प्राधिकरणको वेबसाइटले नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र न

एआईआईबी इजिप्टको पूर्वाधारमा लगानी बढाउन इच्छुक छ : अर्थमन्त्री माईत

एजेन्सी । इजिप्टका अर्थमन्त्री मोहम्मद माईतले एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) इजिप्टको पूर्वाधारमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको छ । उहाँले कायरोमा माईतले एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) इजिप्टको पूर्वाधारमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको हो । एआईआईबीका गभर्नर समेत रहनुभएका मन्त्री माईतले इजिप्ट एआईआईबीको सन् २०१६ देखि सदस्य रहेको बताउनुभयो ।

इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर पर्यटकका लागि खुला

इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर जीर्णोद्धारपछि पर्यटकका लागि पुनः खुला भएको छ । प्रधानमन्त्री मोस्तफा मदबौलीले बेन एज्रा सिनागोग खुला गर्नुभएको इजिप्टको पर्यटन र पुरातात्त्विक मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मन्दिर खुला गरेपछि देशमै पर्यटकीय गतिविधि बढ्ने इजिप्टको आशा छ । मन्त्रालयले यहुदी दार्शनीक अब्राहिम बेन एज्राको नाममा राखिएको सिनेगोग १२ औँ शताब्दीको रहेको र योभन्दा पहिला मन्दिरको पुनःनिर्माण सन् १८८० मा गरिएको बताएको छ । यो मन्दिर एक समय इजिप्टमा यहुदीहरूको उत्सव, जमघट स्...

इजिप्टको एक अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते

इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु करिब ३२ जना घाइते भएका छन्।

इजिप्टको राजधानी कायरो सहर

काठमाडौँ,२८ कार्तिक । हवाई दृश्यबाट देखिएको इजिप्टको राजधानी कायरो सहर । विश्वको सबैभन्दा ठूलो नाइल नदीको किनारमा अवस्थित यो सहर विश्वका प्राचीन मानव सभ्यतामध्येको एक हो । तस्बिर : भीष्मराज ओझा/रासस

इजिप्टको ऐतिहासिक पिरामिड

काठमाडौँ,२८ कार्तिक । इजिप्टको राजधानी कायरोको गिजास्थित ऐतिहासिक पिरामिडका तस्बिर र पृष्ठभूमिमा कायरो सहर । आजभन्दा करिब चार हजार वर्षअघि मानव निर्मित यी पिरामिड विश्वका सात आश्चर्य पूर्वाधारमध्ये एक हुन् । तस्बिर : भीष्मराज ओझा/रासस

इजिप्टको एक चर्चमा आगलागी, ४१ जनाको मृत्यु

इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको हो। आगलागीका कारण चर्च भित्रका मानिस बाहिर निस्किन नै नपाएपछि मृत्यु हुनेको संख्या धेरै भएको बताइएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।आगलागीमा परी दर्जनौं घाइते भएका बताइएको छ । अग्‍नि नियन्त्रकका अनुसार आगलागी अहिले नियन्त्

इजिप्टको एक चर्चमा आगलागी, ४१ जनाको मृत्यु

कायरो – इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ। आगलागीका कारण चर्च भित्रका मानिस बाहिर निस्किन नै नपाएपछि मृत्यु हुनेको संख्या धेरै भएको बताइएको छ । मृत्यु […]

अफ्रिका कप अफ नेशन्स : इजिप्टको पहिलो जित, नाइजेरिया शीर्ष स्थानमा

अफ्रिका कप अफ नेशन्स अन्तर्गत शुक्रबार राति भएको खेलमा इजिप्ट विजयी भएको छ । इजिप्टले गिनी–बिसाउलाई १–० ले पराजित गरेको हो । इजिप्टको जितमा ६९ औँ मिनेटमा मोहम्मद सालहले गरेको गोल नै निर्णायक बन्यो । समूह डी मा रहेको इजिप्टले दोस्रो खेलमा पहिलो जित निकालेर तीन अंकसहित दोस्रो स्थानमा छ । यस्तै शनिबार राति भएको […]