विश्वकप छनौट : उपहार गोलमा अफ्रिकी च्याम्पियन सेनेगलमाथि इजिप्टको महत्वपूर्ण जित

विश्वकप छनौट अन्तर्गत प्ले अफ चरणको पहिलो लेगमा इजिप्ट विजयी भएको छ । आफूले गोल नगरी अथार्त उपहारमा पाएको गोलको सहयोगमा इजिप्टले सेनेगलमाथि १–० को जित निकालेको हो । सेनेगलका सालिउ किसले चौथो मिनेटमा आत्मघाती गोल गरेका हुन् । सोही गोल नै इजिप्टको जितमा निर्णायक बन्यो । हालै सेनेगल अफ्रिका कप अफ नेशन्सको विजेता बनेको […]