नाइजेरिया नकआउटमा  इजिप्टको सम्भावना कायमै

अफ्रिकन कप अफ नेशन्समा नाइजेरियाले नकआउटमा स्थान बनाएको छ। समूह ‘डि’मा सुडानलाई ३-१ ले हराउँदै प्रतियोगितामा लगातार दुई जित निकाल्दै नकआउटमा स्थान बनाएको हो।पहिलो खेलमा नाइजेरियासँगै हार भोगेको इजिप्टका लागि भने मोहम्मद सलाहले जित्नै पर्ने खेलमा निर्णायक गोल गरे। इजिप्टको अघिल्लो चरण सम्भावना कायम राख्न गिनी बिसुविरुद्ध जित्नै पर्ने दबाब थियो। जहाँ सलाहले गोल गर्दै खेल १-० ले आफ्नो पक्षमा पारेको हो।अन्तिम समयमा फराहोसले गिनी बिसुका लागि गोल फर्काए पनि भिएआरले उक्त गोललाई मान्यता नदिं

सम्बन्धित सामग्री

ठमेल बजारको अन्तरकथा

कुनैपनि देशको पहिचान त्यस देशको मौलिक संस्कृतिबाट प्रतिबिम्बित हुन्छ । मौलिक संस्कृतिसँग जोडिएका ऐतिहासिक तथा पुरातात्विक स्थान विशेषबाट पनि त्यस देशको पहिचान झल्कन्छ । जस्तो फ्रान्सको आइफल टावर, भारतको ताजमहल, चीनको ग्रेटवाल, इजिप्टको ग्रेट पिरामिड, अमेरिकाको स्ट्याचु अफ लिवर्टी, नाइजेरियाको नाइजेरिया फल्स, सिड्नीको अपेरा हाउस, जापानको माउण्ट फुजी, नेपालको पशुपतिनाथ मन्दिर आदि समेत गरी २५ स्थान विशेषलाई युनेस्कोले विश्व सम्पदा सूचीको टप २५ स्थानको सूचीमा सूचीकृत गरेको छ ।युनेस्कोले सूचीकृत गरेक

अफ्रिका कप अफ नेशन्स : इजिप्टको पहिलो जित, नाइजेरिया शीर्ष स्थानमा

अफ्रिका कप अफ नेशन्स अन्तर्गत शुक्रबार राति भएको खेलमा इजिप्ट विजयी भएको छ । इजिप्टले गिनी–बिसाउलाई १–० ले पराजित गरेको हो । इजिप्टको जितमा ६९ औँ मिनेटमा मोहम्मद सालहले गरेको गोल नै निर्णायक बन्यो । समूह डी मा रहेको इजिप्टले दोस्रो खेलमा पहिलो जित निकालेर तीन अंकसहित दोस्रो स्थानमा छ । यस्तै शनिबार राति भएको […]