सेनेगलको आत्मघाती गोलमा इजिप्टको जित

काठमाडौँ -विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १-० ले हराएको छ । शुक्रबार राति कायरोमा भएको खेलमा सेनेगलको आत्मघाती गोलमा इजिप्टले जित निकालेको हो । खेलको चौंथो मिनेटमा सालिउ सीसले गरेको आत्मघाती गोल नै निर्णायक बनेको हो। दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।

सम्बन्धित सामग्री

सेनेगलमाथि इजिप्टको जित

आत्मघाती गोलको सहयोगमा इजिप्टले विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १–० ले हराएको हो । कायरोमा भएको खेलमा इजिप्टले आत्मघाती गोलबाट जित निकाल्यो । खेलको चौथो मिनेटमा खेलको चौंथो मिनेटमा सालिउ सीसले आत्मघाती गोल गरेका थिए । त्यसपछि सेनेगलले गोल फर्काउन सकेन् । दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।विजेता टोलीले विश्वकपको यात्रा तय गर्नेछन् । विश्वकप छनोट प्ले अफ अन्तर्गत भएको अर्काे खेलमा घान

विश्वकप छनौट : उपहार गोलमा अफ्रिकी च्याम्पियन सेनेगलमाथि इजिप्टको महत्वपूर्ण जित

विश्वकप छनौट अन्तर्गत प्ले अफ चरणको पहिलो लेगमा इजिप्ट विजयी भएको छ । आफूले गोल नगरी अथार्त उपहारमा पाएको गोलको सहयोगमा इजिप्टले सेनेगलमाथि १–० को जित निकालेको हो । सेनेगलका सालिउ किसले चौथो मिनेटमा आत्मघाती गोल गरेका हुन् । सोही गोल नै इजिप्टको जितमा निर्णायक बन्यो । हालै सेनेगल अफ्रिका कप अफ नेशन्सको विजेता बनेको […]