सलाह चम्कदा इजिप्ट सेमिफाइनलमा

एजेन्सी – एक गोलले पछि परेको स्थितिमा स्टार फरवार्ड तथा कप्तान मोमम्मद सलाहले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि इजिप्टले पूनरागमन जित निकाल्दै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । इजिप्टले मोरोक्कोलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इजिप्टको जितमा सलाहसँगै सब्सिच्युट फरवार्ड ट्राजिग्वेटले गोल […]

सम्बन्धित सामग्री

इजिप्ट अफ्रिका कप अफ नेसन्सबाट बाहिरियो

एजेन्सी – समूह चरणमा आफ्नो स्टार खेलाडी मोहम्मद सालाहलाई चोटका कारण गुमाएको इजिप्ट आइभोरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्सबाट बाहिरिएको छ । प्रि-क्वार्टरफाइनलमा प्रजातान्त्रिक गणतन्त्र कंगो विरुद्ध सडेन डेथमा ८-७ ले पराजित हुँदै इजिप्ट प्रतियोगिताबाट बाहिरिएको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ को बराबरीमा सकिएको थियो । कंगोले मेश्चाक एलियाको गोलको […] The post इजिप्ट अफ्रिका कप अफ नेसन्सबाट बाहिरियो first appeared on हाम्रो खेलकुद.

इजिप्ट एयरले कायरो-टोकियो सिधा उडान भर्ने

इजिप्टको प्रमुख वाहक इजिप्ट एयरले कायरो-टोकियो सिधा उडान भर्ने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै इजिप्ट एयरले कायरोबाट टोकियोका नारिता अन्तर्राष्ट्रिय विमानस्थलको लागि सिधा रुट सुचारु गर्ने भएको हो। तीन वर्षको निलम्वनपछि उडान पुनः सुचारु हुन लागेकाे हो। उडान बिहीबार गर्ने बताइएको छ। नोभेम्बरबाट भने प्रतिहप्ता दुई उडान हुनेछन्। इजिप्ट एयरले यस वर्ष ७१ विदेशी […]

स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान

भोलिदेखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत सोमबार इजिप्ट प्रस्थान गरेको उनका प्रेस संयोजक रामचन्द्र दुलाले जानकारी दिए।

क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा

काठमाडौं । आयोजक क्यामरुनलाई पेनाल्टी सुट आउटमा हराउँदै इजिप्ट अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । क्यामरुनको याउन्डेमा गएराति भएको सेमिफाइनल खेलमा इजिप्ट टाई ब्रेकरमा ३–१ ले विजयी भयो । निर्धारित समय र अतिरिक्त समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल टाई ब्रेकरमा पुगेको हो । टाई ब्रेकरमा मोहम्मद सलाहको इजिप्टले […]

सेनेगल र इजिप्ट सेमिफाइनलमा

सेनेगल र इजिप्ट आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजना क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे । आइतबार राती सेनेगलले गिनीलाई ३-१ ले पराजित गरेकाे हाे । इजिप्टले मोरोक्कोलाई २-१ ले पराजित गरेकाे […] The post सेनेगल र इजिप्ट सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

मोरक्कोविरुद्ध पुनरागमन जितसहित इजिप्ट सेमिफाइनलमा

१७ माघ, काठमाडौं । सर्वाधिक ७ पटकको विजेता इजिप्ट अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । क्यामरुनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्को विरुद्ध पुनरागमन जित हात पार्दै इजिप्ट अन्तिम चारमा प्रवेश गरेको हो । एक गोलले पछि परेको स्थिति उल्टाएर इजिप्टले मोरक्कोलाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको […]

सेनेगल र इजिप्ट सेमिफाइनलमा

सेनेगल र इजिप्ट आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजना क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे । आइतबार राती सेनेगलले गिनीलाई ३-१ ले पराजित गरेकाे हाे  । इजिप्टले मोरोक्कोलाई २-१ ले पराजित गरेकाे छ  । इजिप्टले ९० मिनेटको निर्धारित समयपछी अतिरिक्त ३० मिनेटमा जित पायो । अब सेमिफाइनलमा सेनेगल र बुर्किना फासो तथा इजिप्ट र आयोजक क्यामरुन फाइनल

इजिप्ट र गिनी क्वाटरफाइनलमा

इजिप्ट र गिनी अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हरायो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा समेत गोल नभएपछी खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । अब इजिप्टले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति नै ​मालावीलाई २-१ गोल […] The post इजिप्ट र गिनी क्वाटरफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

इजिप्ट र गिनिया क्वाटरफाइनलमा

इजिप्ट र गिनिया अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हरायो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा समेत गोल नभएपछी खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । ट्राइब्रेकरमा इजिप्टका जिजो, अमर अल सुलाया, ओमार कमल, मोहम्मेद एब्डेलमोनिइम र मोमम्मद सलाहले गोल गरे । आइभोरी कोस्टका निकोलस पेपे, इब्राहिम संगारे, म्याक्सवेल कर्नेट र वेलफ्रेड जाहाले गोल गर्दा इरिक बेइलीले गोल गर्न सकेननन् । इजिप्ट  फ्रिकी कप अफ नेसन