सांसदले आफूलाई लागेको कुरा स्वतन्त्ररुपमा राख्न पाउनुर्छ : सांसद श्रेष्ठ

काठमाडौं, कार्तिक ३० । जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको काम मुलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसदसँग आशा र अपेक्षा राख्छन् । सङ्घीय प्रणालीमा स्थानीय तहलाई विकास निर्माणका कामको अधिकार दिइए पनि जनताले सांसदसँगै बढी अपेक्षा गर्नुले हाम्रो शासकीय व्यवस्थाको कार्यान्वयनमा समीक्षाको माग गर्छ । यो कुरा […]

सम्बन्धित सामग्री

कानुन निर्माणमै पनि सदनमा तेरो र मेरो जस्तो देखिन्छ : सांसद श्रेष्ठ

काठमाडौँ, असोज २२ । ‘पछिल्लो समय मुलुकलाई अहिलेको अवस्थाबाट होइन, भ्रष्टाचारलाई न्यून गर्दै सुशासनलाई बलियो तुल्याउने पाटोबाट सशक्तरुपमा अघि बढ्नु पर्छ भन्ने दृष्टिकोणबाट ऐन-कानुन निर्माणकै समयमा विशेष ख्याल पुर्‍याउन जोड दिइरहेका छौँ ।’ नेपाली कांग्रेसकी नेत्री एवं सांसद अन्जनी श्रेष्ठले सदनमा नयाँपुस्ताका सांसदको संख्या निकै ठूलो रहेकाले कानुन निर्माणमै पक्कै पनि सुशासन प्रवद्र्धन र भ्रष्टाचार […]

संसद्मा ओलीको २ घण्टा लामो प्रवचनप्रति रास्वपा सांसद श्रेष्ठ दिक्क !

कमल बुढाथोकी काठमाडौं,२३ जेठ । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । आजको बैठकमा सांसदहरुले आगामी वर्षको विनियोजित बजेटमाथि आ-आफ्नो धारणा राखिरहेका छन् । आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका हैसियतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भनाई राखे । ओली तीनै नेता हुन्  जसलाई लामो समयसम्म भाषण गर्न मन पर्छ । उनी धाराप्रवाहाका […]

सदनमाथि सरकारको हालिमुहाली बन्द गरौं सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली बन्द गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली भएको भन्दै यसलाई बन्द गर्न आग्रह गर्नुभएको हो । उहाँले मंगलवार बस्ने भनिएको सभाको बैठक मन्त्रिपरिषद् बैठकका लागि भन्दै स्थगित भएकोप्रति असन्तुष्टि जनाउनुभयो । उहाँले […]

रास्वपा सांसद श्रेष्ठ पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठको सांसद पदबाट निष्काशन गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको साधारण सदस्यसमेत खारेज गरेको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग अडियो प्रकरणमा विवादित बनेका श्रेष्ठमाथि पार्टीले साधारण सदस्य नरहने गरी कारवाही गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका सभापति रवि लामिछानेले जानकारी दिए । अनुशासन […] The post रास्वपा सांसद श्रेष्ठ पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बुद्धनगरस्थित युएन पार्कको सरकारी जग्गा जोगाउन अदालत धाउँदै सांसद श्रेष्ठ

काठमाडौं, १५ चैत्र ।  बागमती प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ बुद्धनगरस्थित युएन पार्कको सरकारी सरकारी जग्गा जोगाउन अदालत धाउन थालेका छन् ।सांसद श्रेष्ठको नेतृत्वमा मुद्दा लडेर सर्वोच्च अदालतबाट सरकारको नाममा ल्याउन सफल उक्त जग्गामा भूमाफियाले फेरि जिल्ला अदालतमा मुद्दा हालेका छन् । उक्त मुद्दा खारेज गराउन सांसद श्रेष्ठ बबरमहलस्थित जिल्ला अदालत पुगेका हुन् । सर्वोच्च […]

मिनभवनमा आकाशे पुल बनाउन सिंहदरबार धाउँदै सांसद श्रेष्ठ

काठमाडौं । राजधानीको मुटु बानेश्वरको मिनभवन क्षेत्रमा आकाशे पुल नहुँदा ४० जना बढीले ज्यान गुमाइसकेका छन् । उक्त क्षेत्रमा जेब्रा क्रसिङबाट बाटो काट्दा ४० बढीले ज्यान गुमाइसकेका छन् । गाडीको ठक्करबाट दर्जनौं अंगभंग भएको पाइन्छ । केहीहप्ता अगाडि जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा एकजना बालकको ज्यान गएपछि बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ संघीय मन्त्रालयको […]

नेपाल फिल्म सोसाइटीद्वारा प्रदेस सांसद श्रेष्ठ र राणालाई बधाई तथा सम्मान

काठमाडौं, १७ मंसिर । नेपाल फिल्म सोसाइटीद्वारा भर्खरै मात्र निर्बाचित प्रदेश सांसद द्वय माननीय मदु कुमार श्रेष्ठ र रोज राणालाई बधाई तथा सम्मान गरेको छ। नेपाल फिल्म सोसाइटीका अध्यक्ष बरिष्ठ चलचित्रकर्मी कृष्ण मल्लको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश धादिङ क्षेत्र न. १ (क) बाट प्रदेश सभाको लागि बिजय भएका मदु कुमार श्रेष्ठ र लुम्बिनी प्रदेश […]

गभर्नरले तत्काल राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उनको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे । विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको […]

एमालेकै कारण एमसीसी गिजोलियो : सांसद श्रेष्ठ

राष्ट्रिय महत्त्वको विषयमा संसदमा दर्ता हुने भन्ने विषय सार्वजनिक सञ्चारमाध्यमबाट प्रकाशन भइरहेको अवस्थामा पनि एमालेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने आश्चर्यको विषय भएको उहाँको भनाइ छ ।