संसद्मा ओलीको २ घण्टा लामो प्रवचनप्रति रास्वपा सांसद श्रेष्ठ दिक्क !

कमल बुढाथोकी काठमाडौं,२३ जेठ । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । आजको बैठकमा सांसदहरुले आगामी वर्षको विनियोजित बजेटमाथि आ-आफ्नो धारणा राखिरहेका छन् । आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका हैसियतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भनाई राखे । ओली तीनै नेता हुन्  जसलाई लामो समयसम्म भाषण गर्न मन पर्छ । उनी धाराप्रवाहाका […]