काठमाडौं । राजधानीको मुटु बानेश्वरको मिनभवन क्षेत्रमा आकाशे पुल नहुँदा ४० जना बढीले ज्यान गुमाइसकेका छन् । उक्त क्षेत्रमा जेब्रा क्रसिङबाट बाटो काट्दा ४० बढीले ज्यान गुमाइसकेका छन् । गाडीको ठक्करबाट दर्जनौं अंगभंग भएको पाइन्छ । केहीहप्ता अगाडि जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा एकजना बालकको ज्यान गएपछि बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ संघीय मन्त्रालयको […]