काठमाडौँ, असोज २२ । ‘पछिल्लो समय मुलुकलाई अहिलेको अवस्थाबाट होइन, भ्रष्टाचारलाई न्यून गर्दै सुशासनलाई बलियो तुल्याउने पाटोबाट सशक्तरुपमा अघि बढ्नु पर्छ भन्ने दृष्टिकोणबाट ऐन-कानुन निर्माणकै समयमा विशेष ख्याल पुर्याउन जोड दिइरहेका छौँ ।’ नेपाली कांग्रेसकी नेत्री एवं सांसद अन्जनी श्रेष्ठले सदनमा नयाँपुस्ताका सांसदको संख्या निकै ठूलो रहेकाले कानुन निर्माणमै पक्कै पनि सुशासन प्रवद्र्धन र भ्रष्टाचार […]