एमालेकै कारण एमसीसी गिजोलियो : सांसद श्रेष्ठ

राष्ट्रिय महत्त्वको विषयमा संसदमा दर्ता हुने भन्ने विषय सार्वजनिक सञ्चारमाध्यमबाट प्रकाशन भइरहेको अवस्थामा पनि एमालेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने आश्चर्यको विषय भएको उहाँको भनाइ छ ।