पदमपोखरीका किसानलाई मकै गोड्ने चटाराे

हेटौंडा : यतिबेला मकवानपुरको हेटौंडा उपमहानगरपालिका पदमपोखरीका किसानलाई मकै गोड्ने चटारो छ। जिल्लामै मकै उत्पादनको पकेट क्षेत्र मानिएको हेटौंडा उपमहानगरपालिका–१२ र १३ का किसान अहिले मकै गोडमेल गर्न व्यस्त बनेका हुन्।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत मकै उत्पादनको लागि पकेट क्षेत्र मानिएको पदमपोखरीमा अहिले ब्लग विकास कार्यक्रम पनि लागु भएको छ। जुन कार्यक्रमअन्तर्गत वार्षिक एक सय टनभन्दा धेरै मकैको बीउ उत्पादन हुँदै आएको छ।पदमपोखरीमा उत्पादित मकैको बीउ चितवन, भक्तपुर, रसुवा, नु

सम्बन्धित सामग्री

खडेरीले सुके मकै

टक्सार (भोजपुर) – भोजपुरमा खडेरीका कारण मकै सुकेको छ। जिल्लाको अरुण गाउँपालिकाका कृषक मकै सुकेपछि मारमा परेका छन्। खडेरीका कारण अरुण–६ जरायोटार र वडा नं ७ सिक्रेटारमा सबैभन्दा बढी मकै नष्ट भएको छ। जरायोटारका एक सय २० परिवारले एक सय ७० हेक्टरमा लगाएको मकैबाली खडेरीका कारण नष्ट भएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए। कृषि […]

मकै बेचेर जीवन निर्वाह

अरुको बारीबाट मकै खरिद गरेर श्रीमान् र श्रीमती दिनभर मकै बेच्न व्यस्त देखिन्छन्। सानो मकै २० रुपैयाँ र ठूलो मकै २५ रुपैयाँमा बिक्री हुन्छ। श्रीमान् पोलेको मकै बेच्न व्यस्त हुँदा श्रीमती सीता मकै पोल्न थाल्छीन।...

मकै बेचेरै जीविकोपार्जन

५  चैत, काठमाडौं ।  जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खानुहोस् रसिलो, पोषिलो, दुधिलो मकै स्वादिलो नून, खुर्सानी, टिमुर खाए मकै, नखाए भोकै’ सिन्धुली सदमुकाम सिन्धुलीमाडी बजारको व्यस्त सडकमा सुनिने यो आवाजले पदैलयात्रुलाई मकैको ठेलासम्म तान्छ । सडक दायाँबायाँ रहेका व्यापारी र व्यवसायी पनि ठेला वरिपरी झुमिन्छन् […]

मकै बेचेरै जीविकोपार्जन

जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खानुहोस् रसिलो, पोषिलो, दुधिलो मकै स्वादिलो नून, खुर्सानी, टिमुर खाए मकै, नखाए भोकै’ सिन्धुली ५ चैत । सिन्धुली सदमुकाम सिन्धुलीमाडी बजारको व्यस्त सडकमा सुनिने यो आवाजले पदैलयात्रुलाई मकैको ठेलासम्म तान्छ । सडक दायाँबायाँ रहेका व्यापारी र व्यवसायी पनि ठेला वरिपरी झुमिन्छन् […]

मकै पोलेर गुजारा

काठमाडौँ,१४ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोटको व्यस्त सडक । सडक छेउ त्रिपाल टाँगेर बनाइएका टहरामा करिब २५ घर परिवार बस्छन् । उनीहरुको दैनिकी मकै पोलेर बिक्री गर्दै बित्छ । गैँडाकोटको सडक छेउमा छाप्रोभित्र मकै पोल्दै छन् गैँडाकोट–७ का पिङ्की दराई । उनि विगत पाँच वर्षदेखि यसैगरी मकै पोलेर जीविका चलाउँदै आएका छन् । मकै […]

जाजरकोटमा मकै भित्र्याउन चटारो

काठमाडौं । जाजरकोट, रकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्वअनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनेमा जोड दिन थालेका हुन् । ३ जिल्लाको लागि मकै खेती सबै ठूलो बाली हो । मकै भित्र्याएसँगै खनतोज गरेर तोरी अर्थवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा […]

दसैँसँगै मकै भित्र्याउँदै

जाजरकोट– जाजरकोट, रुकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्व अनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनमा जोड दिन थालेका हुन् । तीन जिल्लाको लागि मकै खेती सबै ठुलो बाली हो । मकै भित्र्याएसँगै खनतोज गरेर तोरी अथवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा […]

हावाहुरीले मकै बालीमा क्षति

रुकुमपूर्व – रुकुमपूर्वमा हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ। जिल्लाको विभिन्न ठाउँमा किसानले लगाएको मकै बालीमा हावाहुरीले क्षति पुर्‍याएपछि किसान चिन्तित भएका हुुन्। शुक्रबार र शनिबार रातिको वर्षासँगैको हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको हो। हावाहुरीका कारण यसपालि लगाएको मकै सबै ढलेर सखाप भएको सिस्ने गाउँपालिका–५ माथिल्लो ह्याप्लाका सुमन बोहोराले बताए। किसानले लगाएको सबै मकै ढलेपछि […]

एउटै टोलमा छ सय बिगाहा मकै खेती

मकै खेतीका लागि किसानहरूले कतैबाट खासै कुनै प्रोत्साहन पाउन नसकेको गुनासो पनि रहेको छ। यद्यपि मकै खेतीबाट राम्रो आय गरिरहेका किसानहरू भने सबैभन्दा बढी प्राथमिकता मकै खेतीलाई नै दिइरहेका छन्। एक बाली मकै खेतीले बलेरीमा बर्सेनि घटीमा दश करोड रुपैयाँ नगद भित...

बाँदर र दुम्सीले मकै सखाप

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीका रामबहादुर भण्डारी २४सै घण्टा मकै लगाएको खेतमा भेटिन्छन्। मकै खेतीमा आउने बाँदरलाई रुङेर दिन बिताउने उनी राति दुम्सी लखेट्न खेतमा बस्छन्। मकै पसाउने बेलाबाट नै बाँदरले हैरान पारेको थियो। जसोतसो पालोअनुसार खेतमा बसेर बाँदर लखेट्दै जोगाएका मकै रातभरमा दुम्सीलाई सखाप पार्न थालेपछि हैरानी भएको रामबहादुरले दुखेसो पोख्छन्। ‘यस्तो त कहाँ जानिएको थियो र? पहिले पहिले बरु बाँदरले हो मकै खाने गरेको। दिउँसो लखेटेपछि जोगिन्थ्यो। अहिले त रातभर दुम्सी