बँदेलले मकै खाएर किसान हैरान

पहाडको भिरालो पाखोमा परेको यो क्षेत्रमा उब्जनीका नाममा मकै फल्छ।तर त्यो मकै पनि बँंदेलले खाइदिँदा स्थानीयबासी पीडित छन्।...

सम्बन्धित सामग्री

बाँदर आतंकले हैरान किसान, कुरुवा बस्दै बित्छ दिन

सयौँको संख्यामा रहेको बाँदरले बारीमा रहेको मकै एकैछिनमा नष्ट गर्ने हुँदा एक जना कुरुवा अनिर्वाय राख्नुपर्ने बाध्यता रहेको ढोरपाटन नगरपालिकाका किसान कृष्णबहादुर विकले बताए ।

वन्यजन्तु खेती खाइदिएपछि महोत्तरीका किसान हैरान

२८ माघ, महोत्तरी । ‘न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रो’, बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि वीरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्छिन्, ‘यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।’ खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाक्रामा झुत्याएर राखिएको मकै पनि उधिनेर दिक्क बनाएको ६५ वर्षीया राधाको बिलौना छ । खेतबारीमा बाँदर, […]

भालुले मकै खाँदा सोलुखुम्बुका किसान चिन्तित

सोलुखुम्बु । सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले मकै खाएर कृषकलाई हैरान बनाएको छ । बारीभरी साना साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरी खाने खेती जोगाउनु कृषकको बाध्यता बनेको छ । मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरुमा भालुले मकै खान थालेपछि कृषकहरु राताभर बारीमा टिन बजाएर जागै बस्न थालेका छन् । रातभरी बारीमै […]

बाँदर आतंकले किसान हैरान

गुल्मी । गुल्मीमा बाँदर आतंकले किसान हैरान भएका छन् । जिल्लाका अधिकाशं ठाउँमा बाँदरले मकै नष्ट गर्दा किसानले हैरानी खेपेका हुन् । किसानहरु मकै जोगाउनको लागि बिहानदेखि बेलुकीसम्म बारीमै हुन्छन् । तरपनि मकै जोगाउन हम्मे–हम्मे परेको छ । ‘बिहानदेखि बेलुकीसम्म बारीमै बस्नुपर्छ, तरपनि बाँदरले झुक्काएर मकै खाइदिन्छ ।’ धुर्कोट गाउँपालिका –४ जैसिथोकका विर बहादुर नेपालीले […] The post बाँदर आतंकले किसान हैरान appeared first on राजधानी राष्ट्रिय दैनिक.

फौजी कीराले दुख दिँदा म्याग्दीका किसान हैरान

काठमाडाैँ- म्याग्दी जिल्लामा किसानले लगाएको मकै बालीमा फौजी कीराले क्षति पुर्‍याउन थालेको छ। जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायतका क्षेत्रका किसानले लगाएको मकै बालीमा त्यस्ता कीराले दुःख दिन थालेको हो। हुर्किसकेका, घोवा हाल्न लागेका र भर्खर उम्रिएर हरिया भएका मकैका बोटलाई कीराले सखाप अवस्थामा पुर्‍याएकाे किसानको बताएका छन्। भर्खर हरिया भएका बोटमा फौजी कीराको आक्रमण बढी […]

बाँदर आतंकले किसान हैरान

गुल्मी । धुर्कोट गाउँपालिका –५ वस्तुकी पावर्ता भण्डारीको घर नजिकै एक हलको बारी छ । खेतीमा कुनै रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे छ मुरी मकै उत्पादन हुन्छ । ५/६ बर्ष पहिलेसम्म साढे पाँचदेखि छ मुरीसम्म मकै भित्राएकी पार्वताले यस बर्ष भने एक मुरीजति मकै भित्राइन् । कारण हो, बाँदरले मकै नोक्सानी गर्नु । […] The post बाँदर आतंकले किसान हैरान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मकैको बोटमा गभारो रोग लाग्दा किसान चिन्तित

जेठ ८, बैतडी । अहिले पाहाडका जिल्लामा मकै, कोदो, रोप्ने समय हो । बैतडीमा भने पानी नलाग्ने पाखो जमिनमा मकै, कोदो, भटमास छर्ने र पानी लाग्ने खेतमा मकै गोडमेल गर्ने समय हो ।  पानी लाग्ने खेतमा गोडमेल गरेको मकैको बोटमा गभारो रोग लागेर मकै सखाप हुन थालेपछि किसान चिन्तित बनेका छन् । हिउँदमा पानी नपरेर गहुँबाली नभएर निरास बनेका किसान समयमै खेतमा मकै छरेर हर्षित बनेका थिए ।  मकै उम्रदा खेरी राम्रो बोट भएका मकैमा एक्कासी फौँजी प्रकारको किरा लागेर बोट सुक्न लागेपछि किसान हैरान भएका छन् । यो रोग जिल्लाका सबै ठाउँमा देखिए पनि सबैभन्दा बढि पञ्चेश्वर गाउँपालिकामा देखिएको छ ।  मकैको बोटको पातमा प्रवेश गरेर पात खाएर बोटको भित्रको गोभामा प्रवेश गर्ने किसानले बताएका छन् । पातसँगै भित्रको गोभा खाने अनि बोट सुकेर जमिन खाली हुन लागेको पञ्चेश्वर २ का कृषक देब वहादुर चन्दले बताए । ‘गहुँ पनि भएन खेतको मकैमा पनि रोग लाग्न थाल्यो । पाखोमा लगाएको मकैमा पनि रोग नै लाग्छ भने अब भोकले मर्नुपर्ने हो’ निरास भएर उनले भने । बैतडीको धेरै जसो पानी लाग्ने खेतमा तीन बाली लगाउने गर्दछन् । गहुँ पाकेपछि लगत्तै मकै र मकै पाकेपछि धान रोप्ने गर्दछन् । पाखो जमिनमा भने गहुँ, मकै र कोदो रोप्ने गर्दछन् । किसानको गुनासो आएपछि आफू फिल्ड गएको र मकैमा गभारो रोगले त्यो किरा देखिएको पञ्चेश्वर गाउँपालिका वडा नं. २ का कृषि प्राविधिक विशन चन्दले बताए । ‘अहिले वडामा त्यो रोग नियन्त्रण गर्ने विषादी नभएकाले गाउँपालिकामा विषादीको लागि माग फारम पठाएका छौँ’ उनले भने । फियराडम विषादीले यो रोगलाई नियन्त्रण गर्न सकिने र स्थानिय स्तरमा एक लिटर गाई भैँसीको गहुँतमा पाँच लिटर पानी मिसाएर छर्के पनि गभारो रोग केहि कम हुने कृषि प्राविधिक बताउँछन् । अहिलेसम्म कुनै पनि किसानले आफुकाहाँ गुनासो नसुनाएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्य प्रमुख दिल बहादुर सिंहले बताए ।

जंगली जनाबरले सर्लाहीका किसान हैरान

सर्लाही,पुस २४- जंगली जनाबरले बाली नष्ट गर्न थालेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जंगली जनाबरले रातको समयमा खेतमा लगाएको मकै, उखु, तोरी...