मकै पोलेर गुजारा

काठमाडौँ,१४ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोटको व्यस्त सडक । सडक छेउ त्रिपाल टाँगेर बनाइएका टहरामा करिब २५ घर परिवार बस्छन् । उनीहरुको दैनिकी मकै पोलेर बिक्री गर्दै बित्छ । गैँडाकोटको सडक छेउमा छाप्रोभित्र मकै पोल्दै छन् गैँडाकोट–७ का पिङ्की दराई । उनि विगत पाँच वर्षदेखि यसैगरी मकै पोलेर जीविका चलाउँदै आएका छन् । मकै […]

सम्बन्धित सामग्री

स्वरोजगार महिलालाई उपमहानगरको सम्मान

बुटवल – बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका फुटपाथ, सार्वजनिक चोकमा सामान्य व्यवसाय गरेर स्वरोजगार बनेका महिलालाई सम्मान गर्न थालेको छ। उपमहानगरले सडक छेउ र सार्वजनिक चोकमा मकै पोलेर र सालको पात बेचेर गुजारा चलाउँदै आएका स्वरोजगार महिलालाई सम्मान गर्न थालेपछि ती पेसामा संलग्न महिला उत्साहित भएका छन्। स्थानीय महिलाले जीविकोपार्जनका लागि सडकपेटीमा हरियो मकै पोलेर, सालको […]

सररर पानी घट्टमा... [दृश्य कथा]

घुमिरहेको घट्ट र पानीको एकोहोरो आवाज। टिनको छतमुनि व्यस्त छिन् विपना। उडेको पिठोले उनको अनुहारदेखि टाउकाको सप्को पनि ढाकिनै लागेको छ। यो दृश्य कथा बाजुराको हो। बीस वर्षीया विपना थापाको रोजगारी यसैबाट चलेको छ। त्रिवेणी नगरपालिकामा रहेको उनको पानी घट्टले आधा घन्टामा २५ किलो मकै पिस्छ। त्यसैबाट उनको गुजारा चलिरहेको छ। पैसाभन्दा…

'कार चढेर मकै खान आउनेले ५ रुपैयाँमा मोलमोलाइ गर्छन्'

६८ वर्षीया मिठू रिजाल १६ वर्षदेखि काठमाडौंको बानेश्वर-बत्तीसपुतली सडकखण्डमा मकै पोलेर गुजारा चलाउँदै आएकी छिन् । तीनकुने र कालीमाटीबाट मकैका घोगा ल्याएर उनले सडकछेउमै बेच्दै आएकी छन् ।

सडक व्यापारबाटै परिवारको गुजारा

विराटनगर :  मोरङ कानेपोखरीकी सृजना राईको दैनिकी पोलेको हरियो मकै बेचेरै बित्ने गर्छ। एकाबिहानै व्यापारका लागि सडक किनारमा आइपुग्छिन् उनी।उनी हरियो मकै पोलेर ग्राहकको भोक मेटाउनेसँगै दैनिक एक हजारसम्म कमाउने गर्छिन्।कोशी राजमार्गअन्तर्गत पथरी–कानेपोखरी सडकखण्डको दायाँबायाँ निगुरो, हरियो मकै र केरा बेच्ने सृजनाजस्ता धेरैको घर खर्च सडक व्यापारबाटै चल्ने गरेको छ।दुई वर्षदेखि पोलेको हरियो मकै बेचेर परिवार पालिरहेकी सृजना पैसा कमाउन विदेश नै जानु नपर्ने बताउँछि

३० वर्षदेखि एकै ठाउँमा कोइला हम्किँदैआएकी एक महिलाको कथा [भिडियो रिपोर्ट]

ललितपुरको ग्वार्कोस्थित आकाशे पुल आसपासमा पुग्नुभयो भने एक महिला कोइलाको भुङ्ग्रोमा हरियो मकै राखेर हम्किँदै गरेको भेटिन्छिन् । काठमाडौंमा यस्तो दृष्य नौलो त होइन, तर यी महिलाको कथा अलि फरक छ । नाम माया ।  घर धनकुटा । माइती झापा । ५ दिनको पिरतीलाई विवाहमा परिणत गर्दै माइतीबाट भागेको ३८ वर्ष पुगेछ । भागी विवाहपछि काठमाडौं छिरेकी उनी ३० वर्षदेखि मकै पोल्दै गुजारा गरिरहेको बताउँछिन् । उनका पती काठमाडौंमा गाडी चालक थिए । अचानक एक दिन सुतिरहेकै अवस्थामा हृदयाघातका कारण निधन भयो । त्यसको ६ वर्षपछि नै अर्...

मकै पोल्दै गुजारा चलाउँदै ४५ वर्षीय जैसरा

सुर्खेत : हातमा फलामको चिम्टा । मुखमा मास्क । टाउकामा रुमाल । निधारभरि पसिना रुमालले पुछ्दैै गुजारा चलाउँदै आएकी जैसरा विक मकै पोलेर बेच्न थालेको तीन वर्ष भयो । पुर्ख्‍यौली घर दैलेख भएपनि वीरेन्द्रनगर ७ सुर्खेत बस्दै आएकी जैसरा विकको साँझसम्म यसरी नै चोकमा बसेर मकै पोल्दै बेच्नु उनको दैनिकी बनेको छ । उमेरले ४५ वर्…

दोकरा

रुकुम पूर्वमा एक सिजनमा गहुँ पाक्छ भने अर्को सिजनमा मकै । यिनै अन्नले यहाँका बासिन्दको दैनिक गुजारा चल्छ ।