बागमती प्रदेश सरकारको नेतृत्वका लागि दुई दलबीच हानथाप

अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारलाई विस्थापित गर्ने योजना बनाएको गठबन्धनबीच सरकारको नेतृत्वका बारेमा सहमति हुन सकेको छैन । गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रदेश सरकारको नेतृत्वका विषयमा हानथाप चलेको हो ।प्रदेश सरकारको नेतृत्वका लागि दुवै दलले दाबी गरिरहेका छन् । सरकारको नेतृत्वका विषयमा गठबन्धन घटकबीच सहमति बन्न नसक्दा अन्योल बढेको छ ।शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको २१ दिन बितिसक्दासमेत विपक्षी दलहरुले सरकार आफ्नो दाबी पेस गर्नबाहेक केही गर्

सम्बन्धित सामग्री

एमाले बाग्मतीकाे नेतृत्वका लागि आज मतदान हुँदै

काठमाडौं। नेकपा एमाले बागमती प्रदेश कमिटीको भावी नेतृत्वका लागि आज मतदान हुँदैछ । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पनि तीनजनाले उम्मेदवारी फिर्ता लिए पछि आज निर्वाचन हुन लागेको हो । निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रिय कार्यालयमा हुनेछ ।  अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल,...

एमाले बागमती प्रदेशकाे नेतृत्वका लागि आज मतदान हुँदै

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको भावी नेतृत्वका लागि आज मतदान हुँदैछ ।  अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पछि आज निर्वाचन हुन लागेको हो । निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रिय कार्यालयमा हुनेछ ।  अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, के...

कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुँदै

आज (आइतबार) कांग्रेसबाट दुईजना मन्त्रीले सपथ लिने टुङ्गो लागेको छ। बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वका कांग्रेस सरकारमा सहभागी हुने भएको हो।...

बागमती सरकारले पूर्णता नपाउँदा सेवा प्रभावित

मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी हुने दलबीच मत नमिल्दा मन्त्रालय नेतृत्वविहीन बनेका छन् । मन्त्तिपरिषद् विस्तार नहुँदा मन्त्रालयका कामले रफ्तार लिन सकेको छैन् । नेतृत्वका लागि भएको हानाथाप र रस्साकस्सीका कारण जनताको काम ओझेलमा परेको छ । लामो सायसम्म पनि प्रदेशका सातवटा मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेको छैन्, मन्त्रालयमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको नाम छ […]

बागमतीको मुख्यमन्त्रीमा गठबन्धनभित्र भागबन्डाको लफडा

मकवानपुर । बागमती प्रदेश सरकारको नेतृत्वका विषयमा सत्तारुढ गठबन्धन दलहरू बीच भागबण्डा मिल्न सकेको छैन । गत बिहीबार सरकार गठनका लागि आह्वान गर्दै प्रदेश प्रमुखले पुस २५ गते अपराह्न ४ बजेसम्म सरकार निर्माणका लागि बहुमत

बागमती प्रदेशसभाको १० औं अधिवेशन प्रभावहीन

काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्वका लागि सत्तारुढ गठबन्धनभित्रकै दलहरुबीच हानथाप हुँदा बागमती प्रदेशसभाको १० औं अधिवेशन प्रभावहीन भएको छ । जेठबाट सुरु भएको प्रदेशसभाको १० औं अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम र बजेट पास गर्नु बाहेक अन्य उल्लेख्य काम गर्न सकेको छैन । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्याक्रम समेत प्रतिपक्षीसँग सम्झौता गरेरमात्र […]

प्रदेशमा गुटको शक्ति परीक्षण

काठमाडौं । कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको निर्वाचनको नतिजामा संस्थापन पक्ष बलियो देखिएको छ । आइतबार रातिसम्म मतगणना सकिएका चारमध्ये सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेश सभापतिमा देउवा तथा गण्डकीमा पौडेल–कोइराला पक्षका उम्मेदवार पक्षधर विजयी भएका छन् । सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजंग शाही र बागमतीमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । गण्डकी सभापतिमा शुक्रराज शर्मा […]

अल्पमतका बाबजुद बागमती प्रदेश सरकारको आयु लम्बिँदै

बागमती प्रदेशमा विपक्षी गठबन्धनलाई आफ्नो तर्फबाट मुख्यमन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको छ । गठबन्धनका दलहरू बीच भावी मुख्यमन्त्रीको विषयमा सहमति जुट्न नसक्दा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु लम्बिएको छ ।बागमती प्रदेश सरकारको नेतृत्वका लागि गठबन्धनमा आबद्ध दुई दलले दाबी गरेका छन् । नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीका लागि दाबी गर्दै आए पनि प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्नेबारे केन्द्रीय तहबाट कुनै निर्देशन आइसकेको छैन ।अदालत देखाएर सत्ता लम्बाउने&nbs

घर झगडाले ढले एमालेका तीन सत्ता

काठमाडौँ - २०७४ सालमा भएका तीन तहका निर्वाचनमा एमालेले राम्रो सिट ल्यायो । फलस्वरूप संघसहित प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गरी पाँच स्थानमा सरकारको नेतृत्व गरेको थियो ।   तर, चार वर्ष पुग्‍न नपाउँदै एमालेले आफू नेतृत्वका तीन सरकार गुमाएको छ । आज मात्रै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर …