काठमाडौँ - २०७४ सालमा भएका तीन तहका निर्वाचनमा एमालेले राम्रो सिट ल्यायो । फलस्वरूप संघसहित प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गरी पाँच स्थानमा सरकारको नेतृत्व गरेको थियो ।
तर, चार वर्ष पुग्न नपाउँदै एमालेले आफू नेतृत्वका तीन सरकार गुमाएको छ । आज मात्रै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर …