प्रदेशमा गुटको शक्ति परीक्षण

काठमाडौं । कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको निर्वाचनको नतिजामा संस्थापन पक्ष बलियो देखिएको छ । आइतबार रातिसम्म मतगणना सकिएका चारमध्ये सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेश सभापतिमा देउवा तथा गण्डकीमा पौडेल–कोइराला पक्षका उम्मेदवार पक्षधर विजयी भएका छन् । सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजंग शाही र बागमतीमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । गण्डकी सभापतिमा शुक्रराज शर्मा […]

सम्बन्धित सामग्री

एमालेका प्रदेश अधिवेशनहरू सकिँदा विष्णु पौडेल र शंकर पोखरेलको शक्ति परीक्षण

७ वटा भूगोल र एक उपत्यका विशेष प्रदेशको अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलमध्ये को बलियो भन्दै विश्लेषण सुरु भएको छ ।

बागमती एमालेमा दाहाल र ढुंगेलको नाममा विष्णु र शंकरको शक्ति परीक्षण

सोमबारदेखि सुरु भएको एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनमा भने गुटगत प्रतिस्पर्धा हुने देखिएको छ । सोमबार उद्घाटनका क्रममा ओलीले सम्भव भएसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाएका थिए ।

११ उपमहानगरपालिकामा एमालेको शक्ति परीक्षण, ६ हजार १०९ जना मैदानमा

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन तालमेलका गरेर चुनावी मैदानमा होमिदा प्रतिपक्षी दल नेकपा एमाले भने एकल उम्मेदवारीका साथ  मैदानमा खडा भएको छ । सत्ता गठबन्धनसँग एकल रूपमा खडा भएको एमालेलाई उपमहानगरपालिकामा यो निर्वाचन उसको शक्ति परीक्षणको रूपमा हेरिएको छ।  उसो त देशका ६ महानगरपालिकामध्ये ४ महानगरपालिकामा पनि एमाले एक्लै चुनावी मैदानमा छ । एमालेले भरतपुर र वीरगन्ज महानगरपालिकामा भने तालमेल गरेको छ । भरतपुरमा राप्रपा र वीरगन्जमा लोसपासँग तालमेल भए पनि उपमहानगरम

देउवाको गृह जिल्लाका काँग्रेसको शक्ति परीक्षण, एकल उम्मेदवार चुनावी मैदानमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका सातमध्ये कुनै पनि पालिकामा काँग्रेसले चुनावी तालमेल नगरी एकल उम्मेदवारी दिएको छ । जिल्लाका दुई नगरपालिकाको प्रमुख र उपप्रमुख र पाँच गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसले उम्मेदवारी दिएको छ । अजयमेरु गाउँपालिका अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनमा रहेको नेपाली काँग्रेसले टेकराज पाण्डेय र […]

तनहुँमा जोशीको शक्ति परीक्षण

२०७४ मा ५ वर्षका लागि कांग्रेस पार्टीबाट निष्कासित गोविन्दराज जोशीले आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र समूह बनाएर आफ्नो शक्ति परीक्षण गर्दै छन् । कांग्रेसले एमालेबाहेक सत्तासीन दलसँग चुनावी गठबन्धन गरिरहँदा तनहुँमा भने जोशीले एमालेसँग गठबन्धन कसेका छन् । उनले आफ्ना छोरा दीपकराजमात्र होइन, गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन कांग्रेसको भोट काट्ने रणनीति बनाएका छन् ।

खोटाङमा विद्यालय व्यवस्थापन समिति दलहरूकाे शक्ति परीक्षण गर्ने थलाे बन्दै

खोटाङ – खोटाङका सामुदायिक विद्यालयको व्यवस्थापन समिति राजनैतिक दलको शक्ति परीक्षण गर्ने थलाे बन्दै गएको छ । व्यवस्थापन समिति चयनका क्रममा हुने निर्वाचनलाई विशेषगरी कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले शक्ति परीक्षणको थलाे बनाउँन थालेका हुन् ।   सामुदायिक विद्यालयमा स्थ...

खोटाङमा विद्यालय व्यवस्थापन समिति दलहरूकाे शक्ति परीक्षण गर्ने थलाे बन्दै

खोटाङ – खोटाङका सामुदायिक विद्यालयको व्यवस्थापन समिति राजनैतिक दलको शक्ति परीक्षण गर्ने थलाे बन्दै गएको छ । व्यवस्थापन समिति चयनका क्रममा हुने निर्वाचनलाई विशेषगरी कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले शक्ति परीक्षणको थलाे बनाउँन थालेका हुन् ।   सामुदायिक विद्यालयमा स्थ...

निर्वाचनमा जुट्यो नेकपा एस, शक्ति परीक्षण गर्न अनुगमन टोली

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टी आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ। आज बसेको केन्द्रीय सचिवालयको बैठकले ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने नारा लिएर चुनावमा होमिने निर्णय गरेको हो। बैठकले निर्वाचनको लागि पार्टीको शक्ति परीक्षण गर्नको लागि ७ वटै प्रदेशमा अनुगमन टोली पठाउने निर्णय गरेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए। बैठकपछि उनले भने, ‘७ वटै प्रदेशमा केन्द्रीय कार्यालयको तर्फबाट अनुगमन गर्ने टोली पठाउँछौँ।

जसपा महन्थ–राजेन्द्र पक्षको अनौपचारिक बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले कार्यकारिणी समितिको अनौपचारिक बैठक बोलाएको छ । बुधवार दिउँसो २ बजे पार्टी कार्यालय बबरमहलमा बस्ने गरी बोलाइएको बैठकमा काठमाडौंमा उपलब्ध सदस्यहरू सहभागी हुने जनाइएको छ । पार्टीभित्र विवाद देखिएका बेला शक्ति परीक्षण र बहुमत पुग्ने/नपुग्ने स्पष्ट हुन अनौपचारिक बैठक बोलाइएको जसपा स्रोतले जनाएको छ ।