मकवानपुर । बागमती प्रदेश सरकारको नेतृत्वका विषयमा सत्तारुढ गठबन्धन दलहरू बीच भागबण्डा मिल्न सकेको छैन । गत बिहीबार सरकार गठनका लागि आह्वान गर्दै प्रदेश प्रमुखले पुस २५ गते अपराह्न ४ बजेसम्म सरकार निर्माणका लागि बहुमत
हेटौंडा । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे छ। ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । उहाँलाई आफ्नै दल माओवादी केन्द्र (२१), नेकपा एमाले (२७) राप्रपाको (१३), एकीकृत समाजवादी (७) र हाम्रो नेपाली पार्टीको (२) को समर्थन छ […]
२५ पुस, हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । हेर्नुहोस् नियुक्ति पत्र :
काठमाडौं, १४ असोज । केन्द्रमा सरकार गठन गरेको गठबन्धनले बागमती प्रदेशको सरकार बनाउन सक्ने अवस्था छ । बहुमत काँग्रेससहितको गठबन्धनसँग छ । तर, मुख्यमन्त्री को बन्ने टुंगो नलाग्दा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार टिकिरहेको छ । बागमती प्रदेशमा नेपाली काँग्रेसका इन्द्र बानियाँलाई मुख्यमन्त्रीका लागि बढाउन सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक कदम चालिसकेका छन् । […]