बागमती सरकारले पूर्णता नपाउँदा सेवा प्रभावित

मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी हुने दलबीच मत नमिल्दा मन्त्रालय नेतृत्वविहीन बनेका छन् । मन्त्तिपरिषद् विस्तार नहुँदा मन्त्रालयका कामले रफ्तार लिन सकेको छैन् । नेतृत्वका लागि भएको हानाथाप र रस्साकस्सीका कारण जनताको काम ओझेलमा परेको छ । लामो सायसम्म पनि प्रदेशका सातवटा मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेको छैन्, मन्त्रालयमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको नाम छ […]