काँग्रेसको ६ प्रदेशमा सभापतिसहित कार्यसमिति निर्वाचन (कहाँ को प्रतिष्पर्धामा सूचीसहित)

काठमाडौं, १८ मंसिर । नेपाली काँग्रेस प्रदेश सभापतिका लागि ६ वटा प्रदेशमा निर्वाचन भइरहेको छ । काँग्रेसको भावी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा या इतर समूहबाट कस्को पल्लाभारी छ भन्ने देखाउने प्रदेशहरुको चुनावलाई महत्वका साथ हेरिएको छ । ६ प्रदेशमा तिव्र प्रतिष्पर्धा छ । विशेषगरी बागमती, प्रदेश १, लुम्बिनी र गण्डकीमा निकै कडा प्रतिष्पर्धा छ […]