मुद्दती निक्षेपको अंश झन्डै ६० प्रतिशत

काठमाडौं, कात्तिक १३। बैंक, वित्तीय संस्थामा रहेको कुल निक्षेपमा मुद्दतीको अंश करीब ६० प्रतिशत पुगेको छ । तरलता अभावका कारण निक्षेप बढाउन बैंकहरूले लामो अवधिका मुद्दती योजनामा जोड दिएपछि यसको अंश बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौसम्ममा बैंकहरूको निक्षेप ५० खर्ब ९० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । यसमा मुद्दतीको अंश […]

सम्बन्धित सामग्री

अंश मुद्दा हालेपछि अभिनेत्री निशाले लेखिन् स्टाटस

काठमाडौं । अभिनेत्री निशा अधिकारीले श्रीमान् क्रिकेटर शरद भेषावकरविरुद्ध अंश मुद्दा हालेपछि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेकी छन् । होलीको अवसरमा अधिकारीले फेसबुकमा स्टाटस लेख्दै आफूहरू ठिकठाक रहेको बताएकी छन् । उनले होली मनाएको आफ्नो एक तस्वीरसहित उक्त स्टाटस सार्वजनिक गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘म न त लुकाउने छु न त धेरै […]

विवाहित छोरीले समेत अंश पाउने जिल्ला अदालतको फैसला

विवाह भइसकेकी छोरीले बाबुआमा वा अंशियारसँग अंशको मागदाबी गरिन् भने त्यस्ता छोरीलाई अंश दिनु पर्ला कि नपर्ला ? सामान्य रुपमा हेर्दा र सामाजिक रीतिथितिले ‘पर्दैन’ नै भन्ला । तर यस्तै अंश मुद्दामा नवलपुर जिल्ला अदालतले विवाहित भए पनि छोरीलाई समेत अंश दिनुपर्ने फैसला गरेको छ ।नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अंश विवादमा विवाह भइसकेकी छोरीले समेत अंश पाउने फैसला सुनाएको छ । फैसलामा अंश पाउने हकदार वंशमात्रै रहने र वंश भनेको छोरा नै हुनुपर्ने भन्ने पितृसत्तात्मक

देउवालाई कांग्रेस नेताको चिठी : समानुपातिक सिट पत्नी र परिवारको अंश होइन

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले समानुपातिक सिट पत्नी र परिवारलाई दिने अंश नभएको बताएका छन् । सभापति शेरबहादुर देउवालाई एक पत्र लेखी उनले समानुपातिकतर्फ अंश, वंश र अर्थप्रेरित उम्मेदवारलाई राख प्रत्यक्षतर्फका उम्मेदवारसमेत समस्यामा पर्ने बताएका छन् । समानुपातिक सूची आरक्षित सिट भएको र आरक्षण पाउन लायक जाति, समुदाय, क्षेत्र तथा […]

वृद्धावस्थामा हेरविचार नगर्ने छोराछोरीलाई अंश नदिनु : मन्त्री रेग्मी

सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको हो । संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको सो विधेयकका सन्दर्भमा महिला, बालबालिका तथा …

छोरी अंश हकको कार्यान्वयन

मुलुकी देवानी संहिताअनुसार २०७५ भदौ १ गते वा सोपछि विवाह गरेका र अविवाहित छोरीले पैतृक सम्पत्तिबाट अरू अंशियार समान अंश पाउने कानुन कार्यान्वयनमा रहेको बुझ्न जरुरी छ।...

महिलाले आमाबाबुको सम्पत्तिमा अंश पाउने, पतिकोमा पनि हक लाग्ने

उनले दाजुसँग अंश मागिन्। अंशको विषयलाई लिएर दुईबीच झगडा नै भयो। निर्मला पछि हटिनन्, वडा अध्यक्ष कहाँ गएर कुरा गरिन्।

प्रदेश सांसद विमला वलीविरुद्ध अंश मुद्दा दर्ता

दाङ – लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली खत्रीविरुद्ध अंश मुद्दा परेको छ । सांसद वलीका दुई छोराहरू प्रणय वली (१२ वर्ष) र दिवाकर वली (९ वर्ष) का तर्फबाट साहिँलो बुबा अमरबहादुर वलीले दाङ–देउखुरी जिल्ला अदालतमा अंश मुद्दा दर्ता गर्नुभएको हो । दाङ जिल्ला अदालतका स्रेस्तेदार धनसिंह गिरीले दाङकाे दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले सांसद विमला खत्रीविरुद्ध अंश मुद्दाकाे निवेदन दर्ता गर्नुभएको जानकारी दिनुभयो ।   स्रेस्तेदार गिरीका अनुसार यही भदाै ३ गते पेस भएको मुद्दाको दर्ता नम्बर ०...

धनुषामा अंश बण्डाको विषयमा विवाद हुँदा बुवाको हत्या गरेको अभियोगमा छोरा समातिए

जनकपुरधामः धनुषामा अंश बण्डाको विषयमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। धनुषाधाम नगरपालिका–१ काशीपुर बस्ने ७० वर्षीय विशो यादवको हत्या गरेको अभियोगमा छोरा श्रीकृष्ण यादव पक्राउ परेका हुन्।बुवा छोराबिच अंश बण्डाको विषयमा विवाद हुँदा कान्छो छोरा श्रीकृष्णले आज बिहान करिब १ बजे मसाला कुट्ने खलको बिड प्रहार…