१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले समानुपातिक सिट पत्नी र परिवारलाई दिने अंश नभएको बताएका छन् । सभापति शेरबहादुर देउवालाई एक पत्र लेखी उनले समानुपातिकतर्फ अंश, वंश र अर्थप्रेरित उम्मेदवारलाई राख प्रत्यक्षतर्फका उम्मेदवारसमेत समस्यामा पर्ने बताएका छन् । समानुपातिक सूची आरक्षित सिट भएको र आरक्षण पाउन लायक जाति, समुदाय, क्षेत्र तथा […]