मुलुकी देवानी संहिताअनुसार २०७५ भदौ १ गते वा सोपछि विवाह गरेका र अविवाहित छोरीले पैतृक सम्पत्तिबाट अरू अंशियार समान अंश पाउने कानुन कार्यान्वयनमा रहेको बुझ्न जरुरी छ।...
केही दिनअघि बलिउड अभिनेता अमिताभ बच्चनले छोरीलाई ५० करोडको बंगला नामसारी गरिदिए । बच्चनको दुई सन्तान छोरा अभिषेक र एक छोरी श्वेता छन् । अमिताभले गरेको यो कार्यको भारतभर निक्कै प्रशंसा भएको छ । त्यहाँका बौद्धिक वर्गले यसलाई लैंगिक समानताको उत्कृष्ट उदाहरण भनेका छन् । ६ वर्षअघि नै बच्चनले आफ्नो शेषपछि सम्पूर्ण सम्पत्ति छोराछोरीलाई बराबर […]
हरेक मानिसको जीवनमा आफ्नै कथा हुन्छ। कतिपय मानिसको जीवनको कथाले समाजलाई दिशाबोध गर्ने ऐना झैँ काम गर्दछ। साहित्य सिर्जनामार्फत् आफ्नो पुस्ताको साहित्य सन्देश आउने पुस्तालाई हस्तान्तरण गर्ने प्रयासमा सक्रिय साहित्यकार धेनुलक्ष्मी सिंहसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश : आफ्नो परिचय कसरी दिनुहुन्छ ? म पहिला आफूलाई चिनाउँदा एउटा छोरी भएर चिनाउँथे। त्यसपछि कसैको पत्नी […]
काठमाण्डाै - भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् ।
चलचित्रमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने गलत संवादबारे भारतीय टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले नेपाल सन् १९०३ सम्म भारतकै हिस्सा भएको दाबी गरेका छन् । अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको दाबी गरे । यो कुरा नेपालीले बुझ्न नसकेको पनि उनको भनाइ छ ।
चलचित्रमा रहेको ‘जानकी भारतकी छोरी हुन्&...
कमाउँदै जाँदाखर्चिदै जाँदाबच्छ र यहाँ कति ?समय बग्छभोलि आउँछकमाउने हात गल्छन्खुट्टा थरथराउन थाल्छन्मुटु कमजोर बन्छदेख्छन्अगाडि सिंगो भविष्य हुन्छपर परसम्म ।तर रत्तीभर पीर छैन उनलाईकिनकिहातमा पेन्सन पट्टा हुन्छअंश अंश गरी संकलितएकमुष्ठ मिल्ने सञ्चय कोष नि हुन्छमनमा सन्तुष्टि मिल्छआफू र आफ्नो सन्ततिको सुन्दर भविष्य हुन्छत्यसको सुनिश्चितता हुन्छआशा हुन्छभरोसा हुन्छदुःखको कमाइभित्र मीठो फल मिल्छबीचमा, याद आउँछपहिले जागिरमा छँदाबिरामी हुँदाकोषले खर्च बेहोरेकोशैक्षिक सापटी लिएर छोरी पढाएकोपछि, घर सापट
काठमाडौँ । जिल्ला अदालत रोल्पाले एक बाबुलाई विवाहित छोरीलाई समेत अंश दिन आदेश जारी गरेको छ । न्यायाधीश दिलिपराज पन्तको इजलासले बाबु, आमा, दुई छोरा अनि तीन छोरीलाई समेत समान रुपमा पैत्रिक सम्पत्तिको अंशवण्डा गर्नु पर्ने फैसला गरेको हो । रोल्पा नगरपालिका–९ का जसबहादुर घर्ती र जैसरा घर्तीका दुई छोरा र तीन छोरी थिए । […]
३१ साउन, काठमाडौं । जिल्ला अदालत रोल्पाले एक बाबुलाई विवाहित छोरीलाई समेत अंश दिन आदेश जारी गरेको छ । न्यायाधीश दिलिपराज पन्तको इजलासले बाबु, आमा, दुई छोरा अनि तीन छोरीलाई समेत समान रुपमा पैत्रिक सम्पत्तिको अंशवण्डा गर्नु पर्ने फैसला गरेको हो । रोल्पा नगरपालिका–९ का जसबहादुर घर्ती र जैसरा घर्तीका दुई छोरा र तीन छोरी […]
नेपाल कानुन आयोगले सम्बन्ध विच्छेद गरेका महिलाले अर्को विवाह गरे पहिलेको पतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ । मुलुकी देवानी संहिता ऐन–२०७४ को संशोधन प्रस्ताव अगाडि बढाउँदै आयोगले ऐनको दफा १०३ मा नयाँ व्यवस्था थप्न लागेको हो ।प्रस्तावमा ‘अंश लिई सम्बन्ध विच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंशबापत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपतिका तर्फबाट छोरा छोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पूर्वपति वा पूर्वपतिका अंशियारले पाउनेछन्’ भन्ने व्यवस्थ
५ मंसिर, वीरगञ्ज । बालविवाह अन्त्यका लागि छोरीको पढाइमा ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । सँगसँगै पैतृक सम्पत्तिमा छोरीको अंश हक सम्बन्धि कानुन कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरुको मत छ । आइतबार बाराको कलैयामा शान्तिका लागि साझा अभियान (कोक्याप) ले साथ साथ सिकाइ सञ्जाल समिति बाराको समन्वयमा गरेको अन्तक्र्रियाका सहभागीले छोरीलाई सक्षम बनाउनुपर्ने बताए सामाजिक परिचालिका मीना […]
काठमाडौं - अब छोरीले पनि छोरा सरह अंश पाउने भएका छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐनले अब छोरीलाई पनि अंशबण्डाको समान हकदार बनाएको हो ।
संहिताको परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ मा सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि पति, पत्नी, बाबु, आमा, छोरा, छोरी सबै अंशि...