वृद्धावस्थामा हेरविचार नगर्ने छोराछोरीलाई अंश नदिनु : मन्त्री रेग्मी

सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको हो । संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको सो विधेयकका सन्दर्भमा महिला, बालबालिका तथा …

सम्बन्धित सामग्री

मन्त्रालय आफैँ हिंसामा छ मन्त्री रेग्मी

काठमाडौं, मंसिर २२ । सिरहा जिल्ला गोलबजार नगरपालिका–३, जम्दहकी जानकीदेवी पासवानको १३ वर्षको उमेरमा विवाह भयो। दुई छोरी जन्मिएपछि श्रीमान् देवनारायण पासवानले छोरा चाहियो भन्दै कुटपिट र शारीरिक यातना दिन थाले। सासू र श्रीमानले बारम्बार कुट्ने र घरबाट निकाल्ने गर्दै आए । जानकीदेवीबाट छोरा नभएको भन्दै देवनारायणले अर्को विवाह गरे। छोराका लागि चारवटा विवाह गरेका […]

बालबालिका सचेत हुनुपर्छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले साथीभाइ, छिमेकीलगायत नजिकैका व्यक्तिबाटै बालबालिकाविरुद्ध दुर्व्यवहारका घटना हुनसक्ने भएकाले त्यो हुन नदिन पहिले नै सचेत हुनुपर्ने बताएकी छन् । अन्ठाउन्नौँ राष्ट्रिय बाल दिवसका अवसरमा आज मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले कुनै पनि किसिमका घटना भइहालेमा तुरुन्तै आमा, दिदीबिहिनिलगायत नजिकका व्यक्तिलाई खबर गर्न बालबालिकालाई सल्लाह दिएकी हुन् । भविष्य बनाउनुपर्ने समयमा धेरै बालबालिका सुधार गृहमा गइरहेकाले बालबालिकाले आफू

मन्त्री रेग्मी अस्पतालबाट डिस्चार्ज

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी  स्वास्थ्य उपचारपछि डिस्चार्ज भएकी छन् । काठमाडौंको वीर अस्पतालमा पाँच दिन टाउकोमा जमेको रगतको उपचार पछि  आइतबार साँझ डिस्चार्ज भएर पुल्चोकस्थित मन्त्री निवास फर्किएकी हुन् ।  डिस्चार्जपछि अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले  स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिइन् ।  राति सुत्ने बेलामा अचानक टाउको ठोक्किएर एमआरआई गराउँदा टाउकोमा रगत जमेको देखिएपछि  बुधवार बिहान उपचारका लागि उनलाई अस्पताल भर

मन्त्री रेग्मी वीर अस्पतालमा भर्ना

महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छन्। टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो । मन्त्री रेग्मी सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर चोट लागेको थियो ।टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उनी एक हप्तादेखि मन्त्री निवास ललितपुरको पुल्चोकमा आराम गरेर बसेकी थिइन् । उनलाई टाउकोमा थप समस्या भएपछि उपचारका लागि बुधबार वीर अस्पताल भर्ना गरिएको मन्त्री रेग्मीकी बहिनी छलीकुमारी शर्माले जान

अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्छु : मन्त्री रेग्मी

काठमाडौं, २३ चैत्र । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । नेपाल अपाङ्ग पुनर्स्थापना केन्द्रले काठमान्डौमामा गरेको कार्यक्रममा मन्त्री रेग्मीले अपाङ्गता भएका समुदायको हकहितको लागि रोकिएर बसेका अपाङ्गता सम्बन्धी कार्यविधि यथाशीघ्र परिमार्जित गरेर कार्यान्वयन गर्न पहल भइरहेको बताइन् । मन्त्री रेग्मीले अहिले […]

नेपालले महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम गरेको छ : मन्त्री रेग्मी

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जलवायु परिवर्तन र लैङ्गिक समानता एक्काइसौं शताब्दीको ठूलो चुनौती रहेको र यसलाई विश्वव्यापीरूपमा सामना गर्न ऐक्यबद्धताको खाँचो रहेको बताएकी छन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित महिलाहरूको अवस्था विषयक संयुक्त राष्ट्रसङ्घको ६६औँ सत्रलाई सोमबार सम्बोधन गर्दै मन्त्री रेग्मीले नेपालले महिलाहरूको सशक्तीकरणका लागि संवैधानिक र कानुनी व्यवस्था गर्दै आवश्यक संरचनासमेत निर्माण गरेको बताइन् ।उनले भनिन्, “नेपालले महिलाहरूको हकलाई मौलिक

नेपालले महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम गरेको छ:  मन्त्री रेग्मी

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जलवायु परिवर्तन र लैङ्गिक समानता एक्काइसौं शताब्दीको ठूलो चुनौती रहेको र यसलाई विश्वव्यापीरूपमा सामना गर्न ऐक्यबद्धताको खाँचो रहेको बताएकी छन् ।संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित महिलाहरूको अवस्था विषयक संयुक्त राष्ट्रसङ्घको ६६ औँ सत्रलाई सोमबार सम्बोधन गर्दै मन्त्री रेग्मीले नेपालले महिलाहरूको सशक्तीकरणका लागि संवैधानिक र कानुनी व्यवस्था गर्दै आवश्यक संरचनासमेत निर्माण गरेको बताइन् ।उनले भनिन्, “नेपालले महिलाहरूको हकलाई मौलिक

भृकुटीमण्डपमा भाडा नतिर्नेमाथि कारबाही हुन्छ : मन्त्री रेग्मी

काठमाडौँ, २५ माघ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छिन् । भुकटीमण्डपभित्र रहेका व्यापारीहरूले स्टल भाडासमेत नतिरेको पाइएपछि उनले आज (मङ्गलबार) दिउँसो हङकङ बजारसहित भाडाका अन्य भवनहरूको अनुगमन गरेकी हुन् । त्यस क्रममा धेरैले भाडा नतिरेको पाइएको मन्त्री रेग्मीले बताईन्। उनले भृकुटीमण्डपभित्र भाडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही […]

बजार व्यवस्थापनमा सहयोग गर्छु : मन्त्री रेग्मी

काठमाडौँ । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटी मण्डपमा हाल सञ्चालनमा रहेको बजार व्यवस्थापनका लागि सहयोग गर्ने बताएकी छन् । आज यहाँ काठमाडौँ निम्न व्यपारी सङ्घको २७ औँ वार्षिक साधारणसभाको उद्घाटनमा मन्त्री रेग्मीले वैज्ञानिकरूपमै व्यवस्थापनका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भनिन्, ‘यो बजार मध्यमवर्गीय परिवारको लागि उत्कृष्ट […]