धानको समर्थन मूल्य तोकेर धान नकिनेको भन्दै किसान संघ संगठनको विरोध

विराटनगर । सरकारले तोकेको धानको सर्मथन मूल्यमा किसानको धान नकिनेको भन्दै एमाले र कांग्रेस निकट किसान संगठनले सरकारको विरोध गरेका छन् । सरकारले धानको सर्मथन मुल्य तोकेपनि तोकिएको मुल्यमा धान खरिद नगरेको भन्दै किसान सघ संगठनले विरोध गरेका हुन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै अखिले नेपाल किसान महासंघ र नेपाल किसान महासंघले आफ्नै घोषणा र […]

सम्बन्धित सामग्री

धानको समर्थन मूल्य र उत्पादन

सरकारले चालू आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । यस पटकको धानको समर्थन मूल्य कृषकको धानमा लगानी भएको विभिन्न लागत पक्षलाई विश्लेषण गरेर निर्धारण गरेको हुनुपर्छ । हुन त कुनै पनि वस्तुको बजारभाउ माग र आपूर्तिको अर्थशास्त्रीय सिद्धान्तबाट निर्धारण हुन्छ । तर, धानको हकमा अब सरकारी संस्थाहरू किसानबाट खरिद गर्दा समर्थन मूल्यभन्दा […]

समर्थन मूल्य तोकियो तर, किसानको धान अझै किनिएन

किसानबाट व्यापारीहरूले धान उठाइसक्दा सहकारीमार्फत धान किन्न बल्ल सुरसार सरकारले धानको समर्थन मूल्य तोके पनि किसानहरूले सो मूल्यमा धान बिक्री गर्न पाएका छैनन् । बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्नुपर्ने मापदण्डविपरीत ढिलो...

धानको समर्थन मूल्य बढ्यो

सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयअनुसार चालू आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल रु. दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल रु. तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ […]

२२६ रुपैयाँले बढाएर सरकारले तोक्यो धानको समर्थन मूल्य

सरकारले धानको समर्थन मूल्य तोकेको छ । १६ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य निर्धारण गरेको हो । मन्त्रिपरिषद्को निर्णयानुसार आर्थिक वर्ष ०७९।८० का लागि मोटा धान प्रति क्विण्टल २९६७...

निर्वाचन आयोगले अनुमति नदिँदा धानको समर्थन मूल्य तोकिएन

किसानले धान काटेर थन्क्याउने वेला भइसक्दा पनि सरकारले यसपटक धानको समर्थन मूल्य तोेकेको छैन । पाकेर भित्र्याउने समय बितिसक्दा पनि सरकारले धानको मूल्य नतोक्दा सस्तो मूल्यमा बिचौलियालाई दिन किसानहरू बाध्य भएको...

धानको समर्थन मूल्य तोक्न ढिलाइ

२० कात्तिक, काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोक्न अलमल गरेको छ । कृषि मन्त्रालयबाट वाणिज्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्‍मा पुगेको धानको सर्मथन मूल्य तीन महिनामा पनि नतोकिएको कृषि मन्त्रालयका एक अधिकारीले बताए । कृषि तथा पशुपन्छी विकास मन्त्राालयले गत साउन अन्तिम साता धानको सर्मथन मूल्य प्रस्ताव गरेको थियो । जसअनुसार मोटा धानका लागि २ हजार […]

धानको समर्थन मूल्य प्रतिक्विन्टल २९ सय

सरकारले चालु आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकेको छ । चालु आर्थिक वर्षका लागि सरकारले धानको न्यूनतम समर्थन मूल्य क्विन्टलमा १७ रुपैयाँले बढाएर तोकेको हो ।चालु आर्थिक वर्षका लागि लागि मोटा र मध्यम किसिमको धानको न्यूनतम समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।मोटा धानका लागि प्रतिक्विन्टल मूल्य दुई हजार ७ […]

धानको समर्थन मूल्य प्रतिक्विन्टल २९ सय

सरकारले यो वर्षका लागि धानको समर्थन मूल्य प्रतिक्विन्टल २९ सय रुपैयाँ प्रस्ताव गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले धानको समर्थन मूल्य प्रस्ताव गरेको हो ।चालू आर्थिक वर्षका लागि मध्यम धानका लागि प्रतिक्विन्टल २ हजार ९ सय १ रुपैयाँ ८३ पैसा तथा मोटा धानको २ हजार ७ सय […]