चैते धानको समर्थन मूल्य तोकियो , मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै

चैते धानको समर्थन मूल्य सरकारले तोकेको छ । चालु आर्थिक वर्ष २०८० । ८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय सात रुपैयाँ २८ पैसा मन्त्रिपरिषद्को बैठकले तोकेको हो । १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका […]