समर्थन मूल्य तोकियो तर, किसानको धान अझै किनिएन

किसानबाट व्यापारीहरूले धान उठाइसक्दा सहकारीमार्फत धान किन्न बल्ल सुरसार सरकारले धानको समर्थन मूल्य तोके पनि किसानहरूले सो मूल्यमा धान बिक्री गर्न पाएका छैनन् । बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्नुपर्ने मापदण्डविपरीत ढिलो...

सम्बन्धित सामग्री

धानको समर्थन मूल्य बढ्यो

सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयअनुसार चालू आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल रु. दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल रु. तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ […]

प्रतिक्विन्टल २२६ रुपैयाँ बढाएर तोकियो धानको समर्थन मूल्य

बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्नुपर्ने मापदण्डविपरीत किसानले धान काट्न थालेपछि बल्ल सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । १६ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका लागि प्रतिक्विन्टल मोटा...

धान बेचेपछि समर्थन मूल्य

किसानले रोपाइँ गर्नुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने व्यवस्था छ । तर, सरकारले कतिपय किसानले धान बेचिसकेपछि मात्रै समर्थन मूल्य तोकेको छ । सरकारी ढिलासुस्तीको शिकार कमजोर आर्थिक अवस्थाका किसान हुने गरेका छन्।आम्दानीको अन्य स्रोत नभएका आर्थिक हिसाबले तल्लो वर्गका किसानले धान भित्र्याएपछि खाली भएको जग्गामा हिउँदे बालीका लागि बीउ मल जोहो गर्न धमाधम धान बेच्न थाल्छन् । कतिपय किसानले त सरकारले मूल्य तोक्दासम्म आफूसँग भएको धान सस्तैमा फौबन्जारीलाई बेचिसकेका हुन्छन् । उनीहरूका लागि सरकारले

धानको न्यूनतम समर्थन मूल्य निर्धारण

काठमाडौँ– सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९-०८० का लागि मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८-०७९ को […]

२२६ रुपैयाँले बढाएर सरकारले तोक्यो धानको समर्थन मूल्य

सरकारले धानको समर्थन मूल्य तोकेको छ । १६ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य निर्धारण गरेको हो । मन्त्रिपरिषद्को निर्णयानुसार आर्थिक वर्ष ०७९।८० का लागि मोटा धान प्रति क्विण्टल २९६७...

निर्वाचन आयोगले अनुमति नदिँदा धानको समर्थन मूल्य तोकिएन

किसानले धान काटेर थन्क्याउने वेला भइसक्दा पनि सरकारले यसपटक धानको समर्थन मूल्य तोेकेको छैन । पाकेर भित्र्याउने समय बितिसक्दा पनि सरकारले धानको मूल्य नतोक्दा सस्तो मूल्यमा बिचौलियालाई दिन किसानहरू बाध्य भएको...

सरकारले मूल्य निर्धारण नगर्दा किसान सस्तोमा धान बेच्न बाध्य

टीकापुर :  कैलालीका किसानलाई अहिले धानबाली भित्र्याउने चटारो छ। उनीहरू आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन्। तर यो वर्ष बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन्।कैलालीका किसान यो वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका हुन्। सरकारले अहिलेसम्म धानको समर्थन मूल्य निर्धारण नगर्दा सस्तोमा धान बेचिरहेको चित्रबहादुर चौधरीले बताए। ‘मूल्य निर्धारण नभएका कारण हामी सस्तोमा धान बेचिरहेका छौँ’, उनले भने, ‘धान बेचेर हिउँदे खेती

धानको समर्थन मूल्य किसानले घर-घरमै पाउँदै

झापा- गौरीगञ्ज-१ महाभाराका किसान इन्द्रनारायण राजवंशी विगतमा काँटामा धान बेच्थे । उनले कहिल्यै सरकारले तोकेको समर्थन मूल्य पाएका थिएनन् । तर, गत वर्षदेखि सरकारले तोकेको धानको मूल्य पाउन थालेका छन् ।   उनले घरैबाट धान बिक्री गर्न थालेका छन् । ‘पहिला त लागत पनि उठ्दैन थियो । अहिले सहकारीले घरमै गएर खरिद गर्छ,’ उनले भने, […]

प्रमुख खाद्यान्न बालीको समर्थन मूल्य तोकियो

चालू आर्थिक वर्ष २०७७/०७८ का लागि प्रमुख खाद्यान्न बाली मध्ये धान, गहुँ, र उखुको मन्यूनत समर्थन मूल्य तोकिएको छ।

गहुँको न्यूनतम समर्थन मूल्य तोकियो

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १११ रुपैयाँ तोकेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार फागुन २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सो मूल्य तोकेको हो। कृषकले उत्पादन गरेका बाली वस्तुहरूको उचित मूल्य प्राप्तिसँगै बिक्री सुनिश्चतता गरी बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ सरकारले धान, मकै, उखुका साथै गहुँको पनि न्यूनतम समर्थन मूल्य तोकी कार्यान्वयनमा ल्याएको छ। गोरखापत्रमा खबर छ ।