२२६ रुपैयाँले बढाएर सरकारले तोक्यो धानको समर्थन मूल्य
सरकारले धानको समर्थन मूल्य तोकेको छ । १६ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य निर्धारण गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयानुसार आर्थिक वर्ष ०७९।८० का लागि मोटा धान प्रति क्विण्टल २९६७...
सरकारले चालू आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । यस पटकको धानको समर्थन मूल्य कृषकको धानमा लगानी भएको विभिन्न लागत पक्षलाई विश्लेषण गरेर निर्धारण गरेको हुनुपर्छ । हुन त कुनै पनि वस्तुको बजारभाउ माग र आपूर्तिको अर्थशास्त्रीय सिद्धान्तबाट निर्धारण हुन्छ । तर, धानको हकमा अब सरकारी संस्थाहरू किसानबाट खरिद गर्दा समर्थन मूल्यभन्दा […]
किसानबाट व्यापारीहरूले धान उठाइसक्दा सहकारीमार्फत धान किन्न बल्ल सुरसार
सरकारले धानको समर्थन मूल्य तोके पनि किसानहरूले सो मूल्यमा धान बिक्री गर्न पाएका छैनन् । बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्नुपर्ने मापदण्डविपरीत ढिलो...
सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयअनुसार चालू आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल रु. दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल रु. तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ […]
किसानले धान काटेर थन्क्याउने वेला भइसक्दा पनि सरकारले यसपटक धानको समर्थन मूल्य तोेकेको छैन । पाकेर भित्र्याउने समय बितिसक्दा पनि सरकारले धानको मूल्य नतोक्दा सस्तो मूल्यमा बिचौलियालाई दिन किसानहरू बाध्य भएको...
२० कात्तिक, काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोक्न अलमल गरेको छ । कृषि मन्त्रालयबाट वाणिज्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको धानको सर्मथन मूल्य तीन महिनामा पनि नतोकिएको कृषि मन्त्रालयका एक अधिकारीले बताए । कृषि तथा पशुपन्छी विकास मन्त्राालयले गत साउन अन्तिम साता धानको सर्मथन मूल्य प्रस्ताव गरेको थियो । जसअनुसार मोटा धानका लागि २ हजार […]
सरकारले चालु आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकेको छ । चालु आर्थिक वर्षका लागि सरकारले धानको न्यूनतम समर्थन मूल्य क्विन्टलमा १७ रुपैयाँले बढाएर तोकेको हो ।चालु आर्थिक वर्षका लागि लागि मोटा र मध्यम किसिमको धानको न्यूनतम समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।मोटा धानका लागि प्रतिक्विन्टल मूल्य दुई हजार ७ […]
असोज ६, काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ ।
गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य रू. दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य रू. दुई हजार ९०२ तोकिएको हो ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश सञ्जेलका अनुसार गत वर्षको तुलनामा यसवर्ष प्रतिक्विन्टल रू. १७ ले बढी हो ।
गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । गत वर्ष मोटा धान प्रतिक्विन्टल रू. दुई हजार ७३५ र मध्यम धानको मूल्य रू. दुई हजार ८८५ तोकिएको थियो ।
समयमा नै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरीद गर्ने भन्दै सरकारले प्रत्येक वर्ष मोटा र मध्यम किसिमका धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ । रासस
सरकारले यो वर्षका लागि धानको समर्थन मूल्य प्रतिक्विन्टल २९ सय रुपैयाँ प्रस्ताव गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले धानको समर्थन मूल्य प्रस्ताव गरेको हो ।चालू आर्थिक वर्षका लागि मध्यम धानका लागि प्रतिक्विन्टल २ हजार ९ सय १ रुपैयाँ ८३ पैसा तथा मोटा धानको २ हजार ७ सय […]