२० कात्तिक, काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोक्न अलमल गरेको छ । कृषि मन्त्रालयबाट वाणिज्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको धानको सर्मथन मूल्य तीन महिनामा पनि नतोकिएको कृषि मन्त्रालयका एक अधिकारीले बताए । कृषि तथा पशुपन्छी विकास मन्त्राालयले गत साउन अन्तिम साता धानको सर्मथन मूल्य प्रस्ताव गरेको थियो । जसअनुसार मोटा धानका लागि २ हजार […]